सेन्सर बोर्डले गर्याे ‘आ बाट आमा’ को तारिफ
शुक्रबारबाट हलमा लाग्ने फिल्म ‘आ बाट आमा’को सेन्सर पास भइसकेको छ।
शुक्रबारबाट हलमा लाग्ने फिल्म ‘आ बाट आमा’को सेन्सर पास भइसकेको छ।
करिब एक घन्टा लामो यस वृत्तचित्रले मुक्कुमलुङको धार्मिक, सांस्कृतिक महत्त्वसँगै त्यसमाथि आदिवासी समुदायको ऐतिहासिक अपनत्व उजागर गरेको छ।
जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ।
भारी हिमपात भएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा गृह मन्त्रालय र निर्वाचन आयोगबीच छलफल भएको छ।
विशेष अदालतमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध ३३ करोड बिगो मागदाबी गरिएको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ।
आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण चर्चामा छ ।
दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन्।
काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा भएको आगलागी नियन्त्रणमा लिइएको छ।
लुम्बिनी प्रदेश सभाकी सदस्य अम्बिका काफ्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारलाई कानुनअनुसार तीन वर्ष कैद हुनुपर्ने माग गरेकी छन्।
नेपाल र मुम्बई एमसीए प्रेसिडेन्ट-११ ले आज पहिलो अभ्यास खेल खेल्दै छन्।
सर्वाङ्ग नाङ्गिएपछि देखाउने सानकाे के काम, जिउँदोमा रुवाएर पछि गर्ने दानकाे के काम
काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ।
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ।
अल्बानियाले देशमा भ्रष्टाचार कम गर्ने उद्देश्यले २०२५ मा विश्वको पहिलो कृत्रिम बुद्धिमत्ता (एआई) मन्त्री 'डिएला' सिर्जना गर्यो।