म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस : बेनीमा खानेपानीको समस्या
यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ।
यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ।
संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ।
बैठकमा मैत्री समूहको प्रभावकारिता र नेपाल-क्यानडा संसदीय सहकार्यका साथै विविध विषयमा छलफल हुने जनाइएको छ।
नेपाली आर्चरी टोलीको औसत प्रदर्शनसँगै जापानमा जारी २०औं एसियाली खेलकुदमा चुनौती सकिएको छ।
निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दैछ।
विश्व स्वास्थ्य संगठनका अनुसार हृदय तथा रक्तनलीसम्बन्धी रोग विश्वमै मृत्युको प्रमुख कारण हो।
विदेशी जनसंख्या बढ्नुमा भियतनामी र नेपाली बासिन्दाको संख्या बढ्नु पनि योगदानमध्ये रहेको तथ्यांकले देखाएको छ।
अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्का घटनामा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि इलाम क्षेत्र नं-१ बाट युवा नेता हेमन्त खनालले ३५ वर्षमुनिको कोटा अन्तर्गत महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स इन नेपाल (अपेन) ले रसुवाका बाढीपीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको छ।
जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवन आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरी कामले तीव्रता पाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोवामा १५ अर्ब डलर लगानीमा अमेरिकाकै सबैभन्दा ठुलो स्टिल प्लान्ट निर्माण गर्ने योजना घोषणा गरेका छन्।
गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका आठ जना अधिकृतहरूको सरुवा तथा पदस्थापना गरेको छ।