९ मंसिर २०८१ आइतबार
image/svg+xml

फिल्म ‘मनसरा’ को ट्रेलरमा अन्तरजातीय सम्बन्धको कथा

टिजरमा अन्तरजातीय सम्बन्धको कथा देखाइएको छ। घरमा पत्नी हुँदाहुँदै लिम्बू युवतीसँग आकर्षित भएको ब्राह्मण युवकको कथामा फिल्म घुमेको छ।

जारीः अव्यक्त प्रेमको मिठास

प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो ।

चलचित्र जारीका निर्देशक सुब्बा भन्छन्ः बनाउँदा बनाउँदै के—के बनाएँ नै थाहा छैन

निर्देशक उपेन्द्र सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र रुपमा जीवन जिउने महिलाहरु लिम्बू समुदायमै रहेपनि उनीहरुको स्वतन्त्रता घरका मान्छेले कहाँ गइस् भनेर नसोध्नु मात्रै होइन भन्ने कथावस्तु देखाउन खोजेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्