२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बजाजको ‘सुनेर हैन हेरेर पत्याउँ’ अभियान

बजाजले ‘सुनेर हैन हेरेर पत्याउँ’ अभियान ल्याएको छ। कम्पनीले बजाजका नक्कली स्पेयर पार्टस् किन्नबाट ग्राहकलाई सचेत गराउने उद्देश्यले उक्त जनचेतनामूलक अभियान ल्याएको हो।

सुनकोसी मरिण डाइभर्सन: सुरुङ निर्माणको २५ प्रतिशत कार्य सम्पन्न

निर्माण थालिएको चार महिना १६ दिनसम्म ३ दशमलब ५ किलोमिटर सुरुङ निर्माण भइसकेको आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिए।

प्रहरी, प्रशासनले दुःख दिएको सुनचाँदी व्यवसायीको गुनासो

विदेशबाट ल्याइएका सुनका गरगहनाहरूलाई प्रहरी प्रशासनले जफत गर्ने, अनावश्यक दुःख दिने गरेको भन्दै सुनचाँदी व्यवसायीले विरोध जनाएका छन्।

सुनचाँदी व्यवसाय अनुकुल ऐन, नियम कार्यविधि निर्माणका लागि पहल

सरकारले १० किलोग्राम मात्र सुन आपूर्ति गर्ने व्यवस्था गर्दा सुनचाँदी व्यवसायीहरू मर्कामा परेको जनाएका छन्।

सुनचाँदी पसलमा आगलागी

तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ। आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको हो।

दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार छ सय रुपैयाँ तोकिएको छ।

प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार आठ सय रुपैयाँ तोकिएको छ।

सुन तोलाको दुई सयले बढ्यो

अघिल्लो दिन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार आठ सय रुपैयाँ तोकिएको छ।

भूकम्पबाट क्षति पुगेका भक्तपुरका अधिकांश सम्पदाहरुको पुनःनिर्माण

भक्तपुर नगरपालिकाले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका नगरपालिका क्षेत्रका अधिकांश सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको जनाएको छ।

बजाज युथ सेमिफाइनलमा

सुनसरीको फूलबारी क्रिकेट क्लबलाई हराउँदै सप्तरीको बजाज युथ एकेडेमी चौथो संस्करणको मिथिला कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

घट्यो सुनचाँदीको मूल्य

अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ तोकिएको छ।

म्याग्दीबाट बीस करोडको सुन्तला बिक्री

जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्