२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सुनको मूल्य बढ्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो।

सुनकोसी जिप दुर्घट्ना: पानी डाइभर्सन गरि बेपत्ता भएकाको खोजी गरिदै

तीन दिनदेखि बेपत्ता भएका दुई सहसचिवसहित तीन जनाको खोजी गर्न सुनकोसीको पानी नै डाइभर्सन गरिएको छ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको थियो।

महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु होः सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छिन्।

सुनकोशी नदिमा गाडी खस्यो, तीन जना बेपत्ता

गोलन्जोर गाउँपालिका-७ खुर्कोट लौकुनबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को जीप सुनकोसी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।

कनकासुन्दरीको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, १ महिलाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट १ जना महिलाको मृत्यु भएको छ भने ५३ जना विरामी परेका छन्। ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका-७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्याय रहेकी छिन्।

बजेटप्रति सुनचाँदी व्यवसायी असन्तुष्ट

नेपाल सुनचाँदी व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा सरकारले गरेका घोषणाप्रति असन्तुष्टि जनाएको छ। बजेटले सुनचाँदी सम्बन्धमा गरेको नयाँ व्यवस्थाप्रति महासंघले असन्तुष्टि जनाउँदै बजेट नियन्त्रणमुखी र विभेदकारी भएको जनाएको छ।

कार्कीको सुनुवाइ प्रक्रिया सुरु

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ प्रकिया अघि बढाइएको छ।

चौधरीलाई माफीविरुद्धको रिटमा आज सुनुवाइ

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गर्दै आएका रेशमलाल चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

प्रहरीको फरार सुचीमा रहेका वडा अध्यक्ष नेता भेट्दै

जीतपुरसिमरा उपमहानगपालिका-७ का वडा अध्यक्ष सुनिल गुप्ता प्रहरीको परार सुचीमा छन्। गुप्तालाई जिल्ला प्रहरी कार्यालय बाराले अपराधिक उपद्रव मुद्दामा जेठ ४ गते पक्राउ पुर्जी जारी गरेको थियो।

सुनको मुल्य तोलामै २ हजार ४ सय रूपैयाँले बढ्यो

आज सुनको मुल्य तोलामै २ हजार ४ सय रुपियाँले बढेको छ। सोमबार स्थिर रहेको सुनको मुल्य आज २ हजार ४ सय रुपैयाँले बढेको हो।

दल त्यागको विषयमा रिट दर्ता

सर्वोच्च अदालतमा संविधान र राजनीतिक दलसम्बन्धी कानुन नियम बाझिएको भन्दै बदर घोषितको माग गर्दै रिट बुधबार निवेदन दर्ता भएको छ।

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना

सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ।

'शुन्य समय'लाई मन्त्रीले 'सुन्ने समय' नाम राखियोस्ः रामहरि खतिवडा

'शुन्य समयलाई जिरो समयको रुपमा होइन। यसको नामाकरण गरियोस्। यसलाई मन्त्रीले सुन्ने समय राखियोस्। नभए यो जिरो नै हुने भयो। यसमा सबैको ध्यान जाओस्।' खतिवडाले भने।

फ्राइडे रिलिज: ‘ए साथी सुन’ र ‘डाकिनी’ को भिडन्त

शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्