पतिको यौन ज्यादतीले च्यातियो मलद्वारको ‘स्पिरिङर’
अर्घाखाँचीकी ३४ वर्षीया महिला हुन्, जसले दुई वर्षअघि पतिको निरन्तर यौन ज्यादतीका कारण मलद्वारको भल्व (दिसा रोक्ने स्पिङ्क्टर) च्यातिएपछि असह्य शारीरिक र मानसिक यातना सहनुपर्यो।
अर्घाखाँचीकी ३४ वर्षीया महिला हुन्, जसले दुई वर्षअघि पतिको निरन्तर यौन ज्यादतीका कारण मलद्वारको भल्व (दिसा रोक्ने स्पिङ्क्टर) च्यातिएपछि असह्य शारीरिक र मानसिक यातना सहनुपर्यो।
काठमाडौंका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । उनीविरुद्ध सात दिनको म्याद थप गरिएको छ ।
विराटनगरमा जारी ‘प्रथम कोशी एलाइट कप’ लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार मोरङ र झापा खेल्ने भएका छन् ।
बुद्धको जीवनसँग सम्बन्धित प्रमुख चार स्थानको भ्रमणमा निस्केकी उनी बिहीबार लुम्बिनी आइपुगेकी थिइन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा बलर सोमपाल कामी आउँदो पुरुष टी–२० विश्वकपमा तेस्रो पटक नेपालको प्रतिनिधित्व गर्दैछन्।
न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैठौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव भलिवल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा चलिरहेको प्रतियोगितामा महिलातर्फको शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एसिया २०२६को क्षेत्रीय सम्मेलन नेपालमा हुने भएको छ । यो सम्मेलन आगामी अप्रिलमा हुने भएको छ ।
कालीकोटको प्रतिमाचोकमा घन्टी बजाएर कर्णाली प्रदेशको भ्रमणमा निस्कँदा उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै लेखेका छन्, “कर्नालीका सुइना, अब हाम्मा सुइना ।”
यसपटकको निर्वाचनमा दल र उम्मेदवारबीच विरासत जोगाउन र फर्काउन तथा आफूलाई स्थापित गर्नमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलित, आदिवासी, मधेसी र मुस्लिम महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् ।
बदलिएर आएको कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ निर्वाचनमा होमिएको दाबी प्रवक्ता चालिसेको छ ।
विश्वमा व्याप्त २१ प्रकारका रोगको समूहलाई उपेक्षित उष्णप्रदेशीय रोगको श्रेणीमा राखिएको छ । तीमध्ये नेपालमा हाल ११ प्रकारका रोग देखापर्ने गरेका छन् ।
‘हामीबिच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ,’ सभापति थापाले भने।
सोमपाल हालको टोलीमा तीन पटक विश्वकप खेल्न लागेका एकमात्र खेलाडी हुन्। भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने लागेको १०औँ संस्करणको टी-२० विश्वकप यही फ्रेबअरी ७ मा सुरु हुँदैछ।