२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

कोशी प्रदेश सरकारसँगको साझेदारीमा सूर्योदय नगरपालिकाले पाँचदिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न एकल महिलालाई बाटो देखाएको छ।

‘समाजमा एकल महिलालाई सक्रिय भएर हिँड्ने अवस्था छैन’

बेनी नगरपालिका ९ घतानकी अमिता खत्रीले एकल महिलाले खुलेर समाजका गतिविधिमा सक्रिय हुन सक्ने अवस्था नरहेको गुनासो गरेकी छन्।

एकल महिलाका सवाल

नेपालमा एकल महिलाको संख्या बढेको छ। १० वर्षको बीचमा यो संख्या १.५ बाट ७.३ प्रतिशत पुगेको जनगणनाको तथ्यांकले पुष्टि गरेको छ। जसअनुसार नेपालमा २० लाख ४१ हजार ५ सय २० जना एकल महिला छन्।

यसकारण बढ्दै एकल महिला संख्या

सन् २०११ मा नेपालमा कुल जनसंख्याको १.५ प्रतिशत एकल महिला रहेकामा २०२१ सम्म आइपुग्दा यो प्रतिशत ७.३ पुगेको छ। यस आधारमा अहिले २० लाख ४१ हजार ५ सय २० जना एकल महिला छन्।

एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने

एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोगको उपचारमा ललितपुरको हरिसिद्धीस्थित‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने विषयमा सहमति भएको छ।

एकल महिलाको अधिकारका लागि लड्ने वेद

सुदूरपश्चिममा पतिको मृत्युपछि पत्नीले जीवनभर सेतै लुगामा बस्नुपर्ने र घरबाहिर जान नहुने कुसंस्कार छ। युवावस्थामै पतिको मृत्यु भएपछि पत्नीलाई विभिन्न आरोप लगाइन्छ। समाजले उसलाई घरबाहिरै निस्कनै दिँदैन। हो, यही र यस्तै कुसंस्कारको जालो चिर्दै एकल महिलाको अधिकारका लागि विगत १७ वर्षदेखि लडिरहेकी छिन् धनगढीकी वेद अवस्थी।

इच्छाकामनाले एकल महिला र पुरुषलाई भत्ता दिँदै

इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ।

द्वन्द्वपीडित एकल महिलालाई भत्ताको प्रयास जारी: मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सरकारले द्वन्द्वपीडित एकल महिलालाई पनि भत्ता उपलब्ध गराउने प्रयास गरिरहेको बताएकी छिन्।

एकल महिलालाई नागरिकता समस्या

धरान– उनको श्रीमान् मृत्यु हुदा छोरी करिब ३ बर्षकी मात्र थिइन् । पाँचथर माइती घर भएकी लक्ष्मी रेग्मीले श्रीमानको नामबाट नागरिकता बनाएकै थिइनन्। उनीसँग माइतीको नागरिकता पनि छैन। हाल ७३ बर्ष पुगिसकिन्, तर उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता थाप्न पाएकी छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्