चितवनमा रविको जित सुनिश्चितः ८ हजार मत गन्न बाँकी हुँदा रविकाे मतान्तर ४० हजार
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८० अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रवि लामिछानेको जित सुनिश्चित भएको छ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८० अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रवि लामिछानेको जित सुनिश्चित भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन्।