१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml

प्यानोरामा एडिट विवादलाई लिएर ट्रम्पले बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरे

फ्लोरिडाको अदालतमा दायर कागजातअनुसार ट्रम्पले अर्बौं डलर क्षतिपूर्तिको माग गरेका छन्।

सञ्चारमन्त्रीको ‘सलामी’ विवाद : सुरक्षा प्रोटोकल कि भिआइपी अहंकार?

जेनजी आन्दोलनको जगमा विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य गरेर सुशासन कायम गरी आगामी फागुन २१ गते निर्वाचन गराउने कार्यादेशसहित अहोरात्र खटिएको वर्तमान सरकारका प्रवक्तालाई अनावश्यक विवादमा ल्याउन खोजिएका विषयलाई अहिले अर्थपूर्ण रूपमा हेरिएको छ।

एमाले केन्द्रीय सदस्यमा डा. सूर्यप्रसाद पाठकको उम्मेदवारी

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा खुला क्लस्टरतर्फ केन्द्रीय सदस्य पदका लागि डा. सूर्यप्रसाद पाठकले उम्मेदवारी दर्ता गराएका छन्।

ओलीको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउन प्रदीप ज्ञवालीको अपिल

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अगुवाइ गरेको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउन अपिल गरेका छन्।

बन्साहमा बहुलाहा कुकुरको आतंक

बहुलाहा कुकुर नियन्त्रणमा लिए पनि त्यसले टोकेका कुकुरमार्फत अन्य पशुचौपाया तथा मानिसलाई रेबिज सर्ने जोखिम कायमै रहेको अध्यक्ष भट्टले बताए।

लागुऔषध ओसारपसार गर्ने भारतीयसहित ३ पक्राउ, ठूलो मात्रामा ‘इन्जेक्सन’ बरामद

पक्राउ परेका तीनै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता आचार्यले बताए।

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ।

हिमालयन र मनाङको फराकिलो जित

हिमालयन शेर्पा र मनाङ मस्याङ्दी क्लबले सोमबारबाट सुचारु भएको एन्फा यु–१६ युथ लिगमा फराकिलो जित निकालेका छन्।

एमाले महाधिवेशन : आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (मंगलबार) नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ।

दुई तिहाइ नभएसम्म संविधान संशोधन असम्भव : पूर्वउपराष्ट्रपति पुन

देशको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अपरिहार्य रहेकोमा पूर्वउपराष्ट्रपति पुनले जोड दिए।

विश्व इतिहासमा आज : विद्रोहदेखि मानवीय त्रासदीसम्म

राजनीतिक विद्रोह, संगठित अपराध, सिनेमा र आतंकवादसम्मका घटनाले डिसेम्बर १६ को दिनलाई ऐतिहासिक रूपमा स्मरणयोग्य बनाएका छन् ।

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ।

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्