८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः ओमानले सिङ्गापुरलाई हरायो

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ओमानले सिङ्गापुरलाई हराएको छ ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरविरुद्ध ओमानले १७४ रन बनायो

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत सिङ्गापुरविरुद्ध ओमानले १७४ रन बनाएको छ।जितको लागि १७५ रन पछ्याएको सिङ्गापुरले ब्याटिङ सुरु गरिसकेको छ। ताजास्थीतीमा सिङ्गापुरले ६ दशमलब २ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरविरुद्ध ओमान पहिला व्याटिङ गर्दै

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत अहिले ओमान र सिङ्गापुरबिच खेल भइरहेको छ ।ताजास्थीतीमा ओमानले पहिला व्याटिङ ६ दशमलब १ ओभरमा १ विकेट गुमाएर ४२रन बनाएको छ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरलाई ८ विकेटले हराउँदै नेपाल विजयी

सिङ्गापुरविरुद्ध आफ्नो पहिलो खेल खेलेको नेपाल ८ विकेटले विजयी भएको हो।

आइसीसी ट्वान्टी–२० विश्वकप छनोट: नेपालले भोलि सिङ्गापुरसँग खेल्ने

भोलि हुने उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग त्रिवि मैदानमा खेल्नेछन्। खेल बिहान ९ बजेबाट सुरु हुनेछ।

सर्वोच्च भन्छ, ‘सिङ्गापुर गोर्खालाई बेलायतकै सेनाको अङ्ग मान्नुपर्छ’

सिङ्गापुर गोर्खा पनि १९४७ कै सन्धिको आधारमा बेलायतले भर्ना लिने गरेको भन्दै त्यसलाई पनि बेलायती सेनाकै अङ्ग मानिनुपर्ने आदेशमा उल्लेख छ।

सन्धि नेपाल, भारत र बेलायतबिच हुने, सिङ्गापुर प्रहरीमा भर्ना बेलायतले किन लिने ?

बेलायती सेनामा भर्तीको विषय त्रिपक्षीय सन्धिमा समेटिएको भए पनि सिङ्गापुर प्रहरीमा भर्ना विषयमा भने कुनै सम्झौता र सन्धि भएको छैन।

७४ वर्षदेखि अन्यायमा सिङ्गापुरका गोर्खा प्रहरी

गोर्खा सैनिक भर्तीका सम्बन्धमा १९४७ नोभेम्बरमा नेपाल, भारत र बेलायतबिच त्रिपक्षीय सन्धि भएको थियो। त्यही सन्धिमा टेकेर बेलायतले सन् १९४९ देखि सिङ्गापुर प्रहरीमा पनि नेपाली नागरिकलाई पठाउँदै आएको छ।

सिङ्गापुरमा बीस वर्षपछि महिलालाई मृत्युदण्ड

सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो।

भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन्। उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ।

यूएईले सिंगापुरलाई २०१ रनले हरायो

एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स ९युएई०ले सिङ्गापुरलाई पराजित गरेको छ।

बमको हल्लापछि लडाकु जेटले सकुशल ओराले यात्रुवाहक विमान

उडिरहेको एउटा यात्रुवाहक विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराएको अधिकारीहरूले बताएका छन्।

अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि बुधबार साँझ सिङ्गापुर प्रस्थान गरेका छन्। यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो। पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेकाे उनको सचिवालयले जनाएको छ।

सिङ्गापुर वार्ताबारे दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक

सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ।

सिङ्गापुर वार्ता : विश्वको अपेक्षा शान्ति र एकता

जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ। कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्