३ आश्विन २०८१ बिहीबार
image/svg+xml

जेठमा पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद

नेपालले आगामी जेठ दोस्रो साता पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आयोजना गर्ने भएको छ।

ढकालको गोलमा पुल्चोक स्पोर्ट्स क्लब विजयी

सलिल ढकालले गोलमा पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सी’ डिभिजन लिगमा शुक्रबार रोमाञ्चक जित निकालेको छ।

नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा

मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन्।

लठ्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द

नुवाकोटको विदुर नगरपालिका– ६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ।

जनताको चाहना पूरा गर्न एकजुट हौँ :राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।

विराट गोल्डकप : भुटानसँग पुलिस क्लब स्तब्ध

विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) क्वाटरफाइनलमा पुगेको छ।

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीवार भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीमले विजयी सुरुआत गरेको छ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ।

तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण भएको छ।

कर्णाली पुलमा सुरक्षा व्यवस्था नहुँदा मानवीय क्षति बढ्यो

दुईजना सुरक्षागार्डले ५ सय मिटर लामो पुलको सुरक्षा गर्नुपर्छ। उनीहरु मध्ये एकजना ड्युटीमा नहुँदा एक्लैले जिम्मेवारी सम्हाल्नु पर्छ।

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य जारी

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमवार नदीमा हाम फालेर बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अझै बेपत्ता रहेकाले उनको खोजी कार्य आज पनि जारी रहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्