बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ।
जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ।
जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आठ मिलियन युरो सहायता गरेको छ।
सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले मन्त्री यादवले ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आज मलेसियाको वायोमास ओभलमा भएको सेमिफाइनल खेलमा ओमानलाई नेपालले ८७ रनले पराजित गरेको छ।
कार्यक्रममा नेपाल-बेलायत व्यापारिक सम्बन्ध, प्रविधि क्षेत्रको सम्भावना तथा व्यवसाय विस्तारका विषयमा छलफल गरिएको थियो।
बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कर्णले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएकै कारण कानुन निर्माण गर्न नसकिएको मन्त्री गौतमको भनाइप्रति आपत्ति जनाएकी हुन्।
सरकारले भने निजी क्षेत्र र राजनीतिक क्षेत्रको तलबबिचको अन्तरका कारण सक्षम व्यक्तिलाई राजनीतिमा ल्याउन कठिन हुने भन्दै तलब समायोजन आवश्यक रहेको बताएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शवगृह निर्माण गर्ने योजना अघि सारेको छ।
नाग्म–गमगडी सडक पहिरोले एक सातादेखि बन्द हुँदा रारा जाने पर्यटकदेखि मुगुको स्याउसम्म प्रभावित भएको छ।
हाम्रो विद्यमान वित्तीय ढाँचामा सबैभन्दा ठूलो संरचनागत विडम्बना रहेको छ। ऋणको लागतले उसको आर्थिक हैसियतसँग उल्टो सम्बन्ध राख्ने गरेको छ।
एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमा 'कालमाण्डू' आगामी पुस २४ गतेबाट देशव्यापी प्रदर्शन हुनेछ।
बंगलादेशमा आफूविरुद्ध ठगीसम्बन्धी अनुसन्धान र डब्ल्यूएचओमा लागेको आरोपपछि उनले बुधबार राजीनामा दिएकी हुन्।
‘तत्काललाई २० मिलियन डलरको दाबी गरेका छौँ। यो प्रारम्भिक माग मात्र हो,’ खनालले भने, ‘विपद्पछिको क्षति मूल्यांकन गरेर विश्वसामु हाम्रो कुरा राख्नेछौँ।’
एक साताअघिसम्म टिचिङ अस्पतालको फरेन्सिक विभागमा आफन्त खोज्न आउनेको भीड नै लाग्थ्यो।