१२ मंसिर २०८१ बुधबार
image/svg+xml

जहाज फर्किदा भरिभराउ यात्रु

अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ सुरु गरेको नेपाल वायु सेवा निगमले जापानको नारितामा गर्न लागेको व्यावसायिक उडानको टिकट बिक्री सन्तोषजनक रहेको जनाएको छ।

वाइड बडी जहाजले नियमित उडान भर्दै

चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ।

राष्ट्रिय ध्यजाबाहकको ग्वान्जाओ उडान अनिश्चित

लामो गन्तव्यमा उडान भर्न नसकेर आलोचित बन्दै आएको नेपाल वायुसेवा निगमको चीन उडान अनिश्चित बनेको छ।

निगमले फागुन १९ देखि जापानको नारिता उडान भर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ।

श्री एयरलाइन्सको पोखरा–काठमाडौं उडान सुरु

निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान सुरु गरेको छ। पर्यटकीय सहर पोखरा आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै दैनिक उडान थालेको एयरलाइन्सले जनाएको छ।

चीनका सार्वजनिक उडान जारी रहने : विदेश मन्त्रालय

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निङले सार्वजनिक उडानहरूलाई अवरूद्ध नगरिने र सरकारले आफ्ना नागरिकहरूलाई जहाँ भए पनि घर फर्कन चाहेको समयमा सहज व्यवस्था उपलब्ध गराउने बताएकी छन्।

पोखरा–बिराटनगर हवाई उडानको तयारी

पोखरालाई पूर्वी सहरसँग हवाई सञ्जालले जोड्ने गरी पोखरा–बिराटनगर रुटमा सिधा हवाई उडानको तयारी भएको छ।

चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान

ओखलढुंगाको पर्यटकीय क्षेत्र खिजिदेम्बास्थित खिजी चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान भएको छ। सोमबार बिहान तारा एयरलाइन्सको विमानले सफलतापूर्वक परीक्षण उडान गरेको हो।

शितलहरले हवाई उडान ठप्प

शितलहर चलेर बाक्लो हुस्सुलागेका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको छ। बाक्लो हुस्सुका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको हो।

नेपाल एयरलाइन्सले जापानको नारिताबाट उडान भर्ने

नेपाल एयरलाइन्सले नारिता अन्तर्राष्ट्रिय बिमानस्थलबाट मार्च २ तारिखबाट साताको तीन दिन उडान भर्ने भएको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सन् २०२० को मार्च २ तारिखबाट साताको तीन दिन नारिता बिमानस्थलबाट उडान गर्ने सुनिश्चित भएको हो।

उडान अनुमति विपरीत कार्गो ढुवानी, प्रशासन बेखबर

जिल्लाको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेको छ। कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन्।

ग्वाङ्जाओ उडान सुरु गर्ने तयारीमा वायुसेवा निगम

रााष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चीनको ग्वाङ्जाओ उडान भर्ने भएको छ । लामो समयदेखि नयाँ गन्तव्यमा उड्न नसकेको निगमले उक्त गन्तव्यमा व्यावसायिक उडान भर्ने तयारी गरेको हो ।

कोलकाता उडान बन्द गर्दै बुद्ध एयर

भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ।

बुद्ध एयरले विराटनगर–पोखरा उडान गर्ने

बुद्ध एयरले प्रदेश १ को विराटनगर र भद्रपुरबाट पोखरासम्मको ट्रान्जिट उडान सुरू गर्ने भएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर जनवरी १ देखि विराटनगर र भद्रपुरबाट ट्रान्जिट उडान सुरू गर्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्