पाकिस्तानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
कोभिड १९ को कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरु पाकिस्तानले सुरु गरेको छ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो ।
कोभिड १९ को कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरु पाकिस्तानले सुरु गरेको छ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो ।
बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ। चैत्र १५ गते परीक्षण उडान गर्ने भनिए पनि लकडाउनका कारण स्थागित गरिएपछि परीक्षण उडान अनिश्चित बनेको हो।
सरकारले जेठ अन्तिमसम्म सम्पूर्ण हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेकाे हो ।
कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ। शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ।वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको दुई वाइड बडी ए–३३० जहाजले आज जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दै छन्।
सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।
सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक लम्ब्याएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले वैशाख ३ सम्म उडान प्रतिवबन्ध लम्ब्याउने निर्णय गरेको हो।
सरकारले ९ गते देखि सबै हावई उडान स्थगित गरेको छ। प्रधानन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै हवाई उडान चैत १८ गतेसम्म स्थगित गर्ने बताएका हुन् ।
कोरोना भाइरस (कोभिड– १९) को त्रासका कारण सरकारले पर्यटन भिसामा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो।
हवाई दुर्घटना हुनबाट बचाउन वा त्यस्तो घर वा जग्गामा भएको कुनै उपकरणको आपतकालीन मर्मत कार्य गर्नुपरेमा पूर्वसूचना नदिएर पनि जुनसुकै समयमा विमानस्थल सञ्चालकबाट अख्तियारप्राप्त व्यक्ति त्यस्तो घर वा जग्गामा प्रवेश गर्न सक्नेछ।
सर्वोच्च अदालतले कोरोना प्रभावित मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सीधा हवाई उडानमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ।
खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा फागुन २४ गतेदेखि नियमित उडान हुने भएको छ।
पहिरोका कारण चर्किएको खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलमा मर्मतपछि परीक्षण उडान भएको छ।