राजपाको बन्दले जनजीवन प्रभावित
थानीय तहको दोश्रो चरण निर्वाचन अगाडि संविधान संशोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले आव्हान गरेको बन्दले जनजीवन कष्टकर बनेको छ।
थानीय तहको दोश्रो चरण निर्वाचन अगाडि संविधान संशोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले आव्हान गरेको बन्दले जनजीवन कष्टकर बनेको छ।
खाडीका अन्य मुलुकको तुलनामा नेपाली कामदार बढी सुरक्षित हुने गरेकाले पनि कतार नेपाली युवाको आकर्षणमा परेको म्यानपावर व्यवसायी बताउँछन्।
एमालेको विरोधले प्रधानमन्त्रीको निर्वाचन प्रभावति भएको छ। एमालेको विरोधका कारण अाइतबार सदन सञ्चालन हुन सकेको छैन। भरतपुर महानगरपालिकामा मतगणनाको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको सन्दर्भमा निर्वाचन आयोगले शनिबार पुनः मतदानको निर्देशन दिएको थियो। आयोगको निर्णयप्रति आपत्ति जनाउँदै एमालेले पार्टीभित्र निर्णय गरेरै त्यसविरुद्ध मोर्चाबन्दी सुरु गरेको हो।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगताअन्र्तगत मंगलबारको खेल वर्षाले प्रभावित भएपछि मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ अंक बाँडेका छन्।
गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भूकम्प प्रभावित तीन जिल्लाहरुमा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकास गतिविधीहरुमा सहयोगको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
भूकम्पबाट अति प्रभावित चार जिल्लाका बासिन्दाले निःशुल्क द्रुत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा द्रुतगतिको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको छ।
भूकम्पपछि अस्तव्यस्त बनेको कृषि क्षेत्र सामान्य अवस्थामा फर्कन थालेको छ। भूकम्पबाट विस्थापित भएका कृषकहरु पुनः कृषिमा फर्कन थालेसँगै अवस्था सामान्य बन्दै गएको हो।
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग निर्माणले नेपालको एकमात्र जलयात्रा प्रभावित बनेको छ । कालीगण्डकी जलविद्युतको ‘ड्याममा र्याफ्टिङ्ग’ गर्न आउने पर्यटकहरु घटेसँगै जलयात्रा प्रभावित बनेको हो ।
बाक्लो हुस्सु र तुवाँलोका कारण हप्ता दिनदेखि खोटाङको खानीडाँडा बिमानस्थलको उडान प्रभावित भएको छ। कुहिरोजस्तो देखिने बाक्लो कुहिरो र तुवाँलोका कारण खानीडाँडामा गत मंगलबार यताको उडान प्रभावित भएको हो।
यदि तपाई आफ्नो नाकको आकारदेखि सन्तुष्ट हुनुहुन्न भने आफ्ना अभिभावक वा पुर्खालाई हैन मौसमलाई दोष लगाउनुहोस्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामा नयाँ ढाँचाबाट घर निर्माणको योजना ल्याउने भएको छ ।
सरकारले कम्पनी वा विकास समिति कुन मोडल अन्तर्गत बूढीगण्डकी र नलसिंहगाड आयोजना निर्माण गर्ने भन्ने सम्बन्धमा निर्णय गर्न नसक्दा दुवैको काम प्रभावित भएको छ।
तत्कालीन नेकपा–माओवादीले सञ्चालन गरेको दस वर्षे द्वन्द्व प्रभावित सूचीमा झन्डै चार हजार थपिएका छन्। यसअघि द्वन्द्व प्रभावित एक लाख ३५ हजार ८ सय ८१ जना रहेको शान्ति तथा पुननिर्माण मन्त्रालयले जनाएको थियो।
सप्तरी घटनाविरुद्ध बुधबार दोस्रो दिन पनि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायत मधेशका जिल्लाहरु पूर्ण रुपले बन्द छ। बन्दको प्रभाव फैलाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।