५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो।

स्थानीय तहबाट १२ करोड फिर्ता

खोटाङका नौ स्थानीय तहबाट संघीय सरकारले पठाएको बजेटमध्ये १२ करोडभन्दा बढी बजेट फिर्ता गएको छ। जिल्लाका १० स्थानीय तहले १२ करोड ३२ लाख १२ हजार रुपैयाँ बजेट फिर्ता गएको हो।

अदिबलाई भारतमा शरण दिइएन, आएकै बाटो फिर्ता

गैरकानुनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ परेका माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिब अब्दुल गफुरलाई भारतले उनी आएकै मार्गको बाटो माल्दिभ्स फिर्ता गरेको भारतीय स्रोतले शनिबार जानकारी गराएको छ।

कृषिको १३ करोड फिर्ता

नेपाललाई कृषि प्रधान देशको रुपमा चिनिन्छ। त्यसमाथि तराई त झन मुलुककै अन्न भण्डार तथा विभिन्न नगदेबाली उत्पादनका लागि उर्वर भूमि नै हो। तराईभित्रै पर्ने सर्लाहीमा धान, गहुँलगायत खाद्यबाली तथा उखु, गोलभेंडा, आलुलगायत नगदे बाली उत्पादनमा उर्वर छ। त्यस्तै महोत्तरी पनि खाद्यबाली एवं उखु उत्पादनमा अग्रणी छ।

तत्काल मलेसिया नखुले लाइसेन्स फिर्ता गर्ने चेतावनी

१४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी तत्काल नखुले म्यानपावर सञ्चालनको लाइसेन्स फिर्ता गर्ने व्यवसायीले चेतावनी दिएका छन्। लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन माग गर्दै मंगलबार वैदेशिक रोजगार विभाग घेराउ गर्न पुगेका म्यानपावर व्यवसायीले यस्तो बताएका हुन्।

नेता नाभाल्नी ‘उपचारपछि’ जेल फिर्ता

रुसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीलाई अनुहारमा ‘एलर्जी’ को समस्या देखिएपछि मस्कोबाहिरको एक अस्पतालमा उपचारपछि पुनः जेल चलान गरिएको छ। नाभाल्नीका निजी वकिल तथा चिकित्सकले भने उनलाई अज्ञात विषाक्त तत्व दिइएको सूचना उनले उपचार गरेको अस्पताल नम्बर ६४ बाट गोप्य रूपमा प्राप्त गरेको दाबी गरेका छन्।

जनप्रतिनिधि र कर्मचारीको लापर्बाहीले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट फिर्ता

रुपन्देहीका रोहिणी गाउँपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गएको छ। सरकारले बेरोजगारी न्यून गर्ने उद्देश्यसहित ल्याएको कार्यक्रम लागू हुन नसकेपछि गाउँपालिकाका बेरोजगार निराश भएका छन्। संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पठाएको २० लाख रुपैयाँ खर्च गर्न नसकेपछि फिर्ता गएको हो।

कुबेतमा बिचल्लीमा परेकी महिला नेपाल फिर्ता

दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ । राम्रो काम लगाइदिने आशमा ६ महिनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी तामाङ आफूले केही दिनअघि शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो सामाजिक सञ्जालमार्फत गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको थियो ।

बिहीबारको बन्द फिर्ता

संविधानको भावना र मर्म विपरीत खुलाइएको लोकसेवा आयोगको विज्ञापन सच्याउन माग गर्दै बिहीबार आह्वान गरिएको बन्दा फिर्ता भएको छ। संविधानको भावना र मर्म विपरीत आदिबासी, जनजाति, मधेशी, मुस्लिम लगायतको अधिकार कटौती हुने गरी आयोगले विज्ञापन खुलाएको बिरोधमा बिहीबारका लागि आह्वान गरिएको बन्द फिर्ता भएको हो।

‘फिर्तावाद’ को बाटोमा सरकार

नेताहरूको सैद्धाान्तिक विवेकमा भएको गम्भीर त्रुटिका कारण अहिले नेपाली राजनीतिले निकास मार्ग पहिल्याउन नसकेको मात्रै होइन, राजनीति महँगो व्यवसाय पनि बनेको छ। पार्टी ‘कर्पाेरेटतन्त्र’ अनि कार्यकर्ता बने ‘सेयर होल्डर’ ! अहिले हामी वैचारिक प्रतिक्रान्तिको अवस्थामा गुज्रिँदै छौँ। कुनै पनि संगठनले सामाजिक र वैचारिक आन्दोलनको नेतृत्व गरेर मात्रै मूल्य र विचारधारा जिउँदो राख्न सक्छ, दिल–दिमागमा रहेका फोहोर हटाउन पनि सक्छ। सिद्धान्तहीनताको परिणाम ‘फिर्तावाद’ अहिले नेपाली राजनीतिको कार्यनीतिक सिद्धान्त बन्न पुग्यो अनि बन्दै छ, दर्शन, विचार, संस्कृति पनि।

तीन अन्तरीक्ष यात्री सकुशल फिर्ता

अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट तीन जना अन्तरीक्षयात्री मंगलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन्।

भारतमा घुस लिएको रकम फिर्ता गर्न मुख्यमन्त्रीकाे आदेश

भारतको पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफू मातहतका मन्त्रीहरूलाई सर्वसाधारणहरूले सरकारी सुविधा उपभोग गर्नका लागि घुस दिएको रकम फिर्ता गर्न आदेश दिएकी छन्।

कृषिको ६० प्रतिशत बजेट फिर्ता

कृषि ज्ञान केन्द्र नुवाकोटमा आएको अधिंकाश कार्यक्रम सञ्चालन हुन नसक्दा ६० प्रतिशत बजेट फिर्ता भएको छ। कार्यालयमा आएको १० करोड बजेटमध्ये चार करोड मात्रै खर्च भएको छ। ६ करोड फिर्ता जाने अवस्थामा छ।

गुठी विधेयक फिर्ता, आन्दोलन जारी रहने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी विवादित गुठी विधेयक फिर्ता लिने निर्णय भएको बताएकी थिइन्।

‘हिन्दु र बौद्ध धर्मलाई नष्ट गर्नेगरी आएको गुठी विधेयक तत्काल फिर्ता लिनुपर्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले पनि संघीय संसदमा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्