२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विप्लव समूहमा अवद्ध रहेको आरोपमा पत्रकार चापागाँई पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)मा आवद्ध रहेको आरोपमा पत्रकार भीम चापागाँइलाई प्रहरीले पक्राउ गरेको छ।

विप्लवको मेची-कोसी ब्यूरो इन्चार्ज उमा भूजेलसहित चार जना पक्राउ

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाकी मेची-कोसी इन्चार्ज उमा भूजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँसहितका चार जना पक्राउ परेको छन्।

चोरीसिकारमा संलग्न पक्राउ

वन्यजन्तु चोरीसिकारमा संलग्न सातजनालाई बाजुरा प्रहरीले हतियारसहित पक्राउ गरेको छ। एकनाले भरुवा बन्दुक र वन्यजन्तुका छालासहित उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको छ।

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.२ दुवाकोट मोडबाट चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ।

‘चार्ली फोक्स्टर’ : चिनियाँ प्रहरीकै सूचनाको आधारमा

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले चिनियाँ प्रहरीको सूचनाको आधारमा अपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको बताएको हो। ‘चार्ली फोक्स्टर’ नाम दिएर अप्रेसन गरिएको थियो।

नक्कली नोट कारोबारी पक्राउ

प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा चार बंगलादेशीलाई पक्राउ गरेको छ। दुई छुटाछुटै स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चिनियाँलाई ‘डिपोर्ट’ को तयारी

पक्राउ गरिएकाहरू चीनको कुन प्रान्तका नागरिक हुन्, उनीहरू कहिले नेपाल प्रवेश गरेका हुन् र कहाँबाट नेपाल आएका हुन् भन्ने बारेमा केही खुल्न सकेको छैन।

घुससहित अदालतका दुई कर्मचारी पक्राउ

भैरहवामा घुससहित २ जना पक्राउ परेका छन्। जिल्ला अदालत रुपन्देहीमा कार्यरत लेखपाल र नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलले दुई हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

चीनकै आग्रहमा पक्राउ परेका थिए १ सय २२ चिनियाँ

नेपालमा हुने अपराधमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएपछि नेपाल प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बैकका एटिएमहरू ह्याकिङ, वित्तीयसहित विभिन्न अपराधमा संलग्न भएको आशंकामा एक सय२२ चिनियाँ नागरिक पक्राउ परेका हुन्।

नक्कली घ्यू बनाउने कारखाना फेला, संचालकसहित ३ पक्राउ

वीरगन्जमा प्रहरीले नक्कली घ्यू बनाउने कारखाना र गिरोह बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको एउटा टोलीले वीरगन्ज महानगरपालिका वडा नं १५ लक्ष्मण वा ब्रह्मचोक नजिक संचालन गरिएको नक्कली घ्यु बनाउने कारखाना फेलापारेपछि त्यसका संचालक सहितच ३ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपररक्षिक बिरेन्द्र बहादुर शाहीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्