२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अवैध लागुऔषधसहित दुई पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित नहरचोकमा सवारी साधन जाँच गर्ने क्रममा भारतबाट सुनसरीतिर ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना आयातकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

मध्यपुरका मेयरलाई आक्रमण गर्ने पक्राउ

प्रहरीले मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सांघातिक आक्रमण गर्ने एकजना आक्रमणकारीलाई पक्राउ गरेको छ । वैशाख ८ गते शनिबार साँंझ भक्तपुरको गठ्ठाघरस्थित आफ्नो घर प्रवेश गर्न लागेको बेला मयेर श्रेष्ठमाथि आक्रमण गर्ने ३० वर्षीय कुशल वोगटी पक्राउ परेका हुन्।

कुशवाहालाई पक्राउ नगरी लगत कस्न पत्राचार

रौतहट जिल्ला अदालतले बुधबार वन पैदावार मुद्दामा प्रदेश २ का सदस्य कुण्डन कुशवाहालाई पक्राउ गर्न नभई लगत कस्न मात्र पत्र पठाएको जनाएको छ । रौतहट जिल्ला अदालत विगो फाटका कर्मचारीले लगत कस्ने पत्रलाई दण्ड जरिवाना सम्बन्धि भूलवस लेखेको पत्रलाई पुनः सच्चाई लगत कस्नेबारे अदालतले जिल्ला पहरी कार्यालय रौतहटलाई अर्को पत्र लेखेको हो।

‘लुट’ का निर्माता वाग्ले नक्कली नोटसहित पक्राउ

चलचित्र ‘लुट’ मा निर्माता माधवराज वाग्लेले बैंक लुट्ने तरिका सिकाएका थिए । त्यो चलचित्र हेर्दा लुटिएको पैसा बोरामै बोकेर हिँडेको देखिन्छ । सोही शैलीमा नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा वाग्लेसहितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाली हजार रुपैयाँ दरका नक्कली नोटसहित चलचित्र निर्माता वाग्लेसहित ६ जनालाई पक्राउ गरेको हो।

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विद्यालयमा पढ्ने एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका १० छेवेटारस्थित तारा माविका शिक्षक बिनोद पाण्डे पक्राउ परेका छन।

‘सांसदलाई पक्राउ गर्न नभई लगत कस्न पत्राचार’

रौतहट जिल्ला अदालतले बुधबार वन पैदावार मुद्दामा प्रदेश नम्वर २ का सदस्य कुन्दन कुश्वाहालाई पक्राउ गर्न नभई लगत कस्न पत्र पठाएको जनाएको छ।

दुई करोड नक्कली रुपैयाँसहित तीन पक्राउ

दुई करोड भन्दा बढी नेपाली नक्कली रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मंगलबार साँझदेखि बुधबार बिहानसम्म गरेका अप्रेशनले तीन जनालाई पक्राउ गरेको हो।

गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको आरोपमा पक्राउ

गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नवलपरासी गैंडाकोट नगरपालिका-१३ की ४३ बर्षीया मनमाया आचार्य र तनहुँ सुन्धारा-२ का ३९ बर्षीय छविलाल घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले बुधबार बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भक्तपुरमा मेयरमाथि आक्रमणः विप्लवका जिल्ला इन्चार्ज पक्राउ

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमणको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ।

नयाँ शक्तिका डोल्पा इन्चार्ज बुढा पक्राउ

नयाँ शक्ति नेपालका डोल्पा संयोजक पुष्प बुढा पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–२ घर भएका ३९ वर्षीय बुढालाई प्रहरीले त्रिपुराकोट बगर बजारबाट मंगलबार बिहान पक्राउ गरेको हो।

प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका कार्यकर्ता पक्राउ

प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई जना कार्यक्रर्ता पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र सुर्खेत अवलचिङका सन्तोष खड्का रहेका छन् ।उनीहरूलाई त्रिपुराकोट, जुफाल,दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेको अवस्थामा त्रिपुरा सुन्दरी नगरपालिका ३ जीउबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

ज्यान मुद्दामा फरार १७ बर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरारको सूचीमा रहेका ७४ बर्षीय एक वृद्ध घटना भएको १७ बर्षपछि पक्राउ परेका छन्। फरारको सूचीमा रहेका तुमेवा गाउँपालिका–५ हाङगुमका धनबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्