२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आफ्नै बुवामाथि खुकुरी प्रहार गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरले आफ्नै बुवालाई खुकुरी प्रहार गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। अरुणमा गाउँपालिका –४ चरम्वी वस्ने २५ वर्षीय टंक भुजेललाई प्रहरीले पक्राउ गरेको हो। टंकले सामान्य विवाद हुँदा आफ्नै बुवा ५५ वर्षीय दान बहादुर भुलेललाई शुक्रबार साँझ खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ।

राजमार्गको जग्गा बेचेको आरोपमा बाबुछोरा पक्राउ

उदयपुर स्थित सगरमाथा राजमार्गको कदमाहा–गाईघाट सडक खण्डको जग्गा विक्रि गरेको आरोपमा बाबुछोरा पक्राउ परेका छन्।

फरार दुई कैदी मध्ये एक पक्राउ

जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट शुक्रबार बिहान फरार भएका दुई जना कैदी मध्ये एक जना पक्राउ परेका छन्।

ठेकेदार पक्राउ गर्न प्रहरी परिचालन

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी भण्टाबारी र हरिपुरमा पुल निर्माण पूरा गर्नुपर्ने समयावधि दुई वर्ष नाघिसक्यो । २०६५ भदौ २ गते सप्तकोसी नदी पूर्वी तटबन्ध भत्काँउदै धार परिवर्तन गर्दा क्षति पुगेको र हरिपुरमा निर्माण थालिएको पुल २०७२ चैत ६ गते नै पूरा गर्नुपर्ने हो । तर, भण्टाबारीको ३३ प्रतिशत र हरिपुरको नौं प्रतिशत मात्र काम पूरा भएको छ।

‘काम नगर्ने’ ठेकेदार भण्डारी पक्राउ

पटक–पटक म्याद गुजारेर विकासे काम बिलम्ब गरेको आरोपमा निर्माण व्यवसायी धर्मराज भण्डारी बुधबार पक्राउ परेका छन्। निर्माण व्यवसायी संघका पूर्वकेन्द्रीय सदस्य रहेका सिन्धुपाल्चोकका एक मात्र ‘क’ श्रेणीका ठेकेदार भण्डारीलाई प्रहरीले सदरमुकामबाट पक्राउ गरेको हो।

समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी पक्राउ

कर्णाली राजमार्ग र नाग्म गमगढी राजमार्गमा पर्ने पक्की पुलको निर्माण र नाग्म गमगढी राजमार्गमा स्तरवृद्धिको लागि काम गर्ने जिम्मा लिएका निर्माण व्यवसायी बर्मजंग बमलाई प्रहरीले पक्राउ गरेको छ।

स्रोत नखुलेको ३१ लाख भारतीय मुद्रासहित दुई पक्राउ

पर्साले प्रहरीले वीरगन्जसिमा नाकाबाट स्रोत नखुलेको २ हजार दरका ३१ लाख  ८० हजार भारतीय मुद्रा बरामद गरेको छ। मंगलबार साँझ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा बरामद भारतीय मुद्रा बुधवार बिहान प्रहरीले २ जना मानिससहित सार्वजनिक गरेको छ।

पक्राउ परेका दुई भारतीय नागरिक सार्वजनिक

भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पचास हजार घुस सहित सर्लाहीका हाकिम पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेश दासलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

चीनका लागि जासुस गर्ने अमेरिकी पक्राउ

चीनका लागि अमेरिकाविरुद्ध जासुसी गर्ने प्रयास गरेको आरोपमा डिफेन्स इन्टेलिजेन्स एजेन्सी भनिने अमेरिकाको बाह्य गुप्तचर निकायका एक जना पूर्वकर्मचारी पक्राउ परेको वासिङ्टनले बताएको छ।

उदयपुरमा तास खेल्ने १० जनासहित २४ पक्राउ

उदयपुरमा जुवाजन्य खेल खेल्ने १० जनालाई प्रहरीले मंगलबार दिउसो नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। सदरमुकाम नजिकै त्रियुगा नगरपालिका ३ मोतिगडास्थित अमृतबहादुर खत्रीको घरमा गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा घरधनी खत्रीसहित १० जना तास खेल्दै गरेको अवस्थामा दगद ३० हजार ९ सय ६५ रुपैंयासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ

सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ।

सातजना ‘हुन्डी कारोबारी’ पक्राउ

प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोबार गर्ने सातजनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्