२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पति कतारमा, श्रीमती पैसासहित अर्कैसँग

श्रीमान्‌ले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर एक महिला अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन्। उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुज्र्या बुढा हुन्।

कतार एयरवेजले सुरु गर्‍यो विश्वकै सबैभन्दा लामो उडान

कतार एयरवेजले विश्वकै सबैभन्दा लामो दोहादेखि अक्ल्यान्ड (न्युजिल्यान्ड) सम्मको उडान सुरु गरेको छ। आइतबार फ्लाइट क्युआर९२० निर्धारित समयभन्दा ८ मिनेट अगाडि दोहादेखि अक्ल्यान्डका लागि उडेको छ।

कतारको सपना देखाएर करोडौं ठग्नेसँग १५ मोबाइल सिम

आकर्षक तलब सुविधा तथा खाने-बस्ने व्यवस्था सहित वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने मोहम्मद अजमल अलि साहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले पक्राउ गरेको छ। पुस २९ गते लुकिछिपी ललितपुरको सानेपामा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

कतारमा कार्यरत नेपाली युवाको मृत्यु

वैदेशिक रोजगारीका लागि कतार गएका एक नेपालीको मृत्यु भएको छ। स्यालाखदी–६, पहाडाका २१ वर्षीय गोविन्द बुढाथोकीको मृत्यु भएको हो।

कतारी अमिरसँग नेपाली कामदारको हितमा छलफल

कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले त्यहाँका अमिर थानी, विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान र श्रममन्त्री इशा बिन साद अल जफालीलाई भेटी नेपाली कामदारको विषयमा छलफल गरेका छन्।

पराराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता

कतारको भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले आज त्यहाँका अमिर, विदेश र श्रकमन्त्रीसँग भेटवार्ता गरेका छन्। सो भेटका क्रममा उनले कतारमा रहेका साढे तीन लाख भन्दा ठूलो संख्याका नेपाली श्रमिकहरुको सेवा, सुविधा र सुरक्षाका बारेमा कुरा उठाएका थिए।

परराष्ट्रमन्त्री महत कतार जाँदै

परराष्ट्रमन्त्री प्रकाशसरण महत मंगलबार कतार प्रस्थान गर्ने भएका छन्। कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जसिम अल–थानीको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्।

कतारमा नेपाली युवतीको शव अलपत्र

कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन।

कतारमा कफला कानुनको अन्त्य, नेपालीलाई कस्तो पर्छ असर?

कतार सरकारले विवादित ‘काफला’ कानुन अन्त्य गर्ने घोषणा गरेको छ।  यो कानुन परिवर्तन भएको अवस्थामा कुनै पनि आप्रवासी कामदारले आफ्नो कम्पनी परिवर्तन गर्न कम्पनी मालिकको अनुमति लिनुपर्दैन।  काफला कानुन अन्त्यबाट करिब दश लाख नेपाली कामदार लाभान्वित हुनेछन्।

कतारबाट पैसा पठाउने सेतेलार्इ सिटीकाे ३२ इन्च एलईडी टीभी

विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका चौथो साप्ताहिक विजेताको घोषणा गरेको जनाएको छ।

कतारी रंगशालामा एक नेपालीको मृत्यु

कतार विश्वकपका लागि निर्माणाधीन रंगशालामा कार्यरत एक नेपाली कामदारको लरीको ठक्करबाट मृत्यु भएको छ। अल वाख्रा रंगशालाको निर्माणमा कार्यरत नेपाली २९ वर्षे मजदुर अनिलकुमार पासवानको मृत्यु भएको बुधबार कतार प्रशासनले बुधबार जनाएको छ।

मानसिक सुन्तलन गुमाएका खत्रीको कतारबाट उद्दार

कतारमा मानसिक सन्तुलन बिग्रेर बेवारिसे अवस्थामा पुगेका यहाँका एक नेपालीलाई उदयपुरेहरुले उद्दार गरी नेपाल फर्काएका छन्। रोजगारीको सिलसिलामा दुईवर्षदेखि कतारमा कार्यरत रहँदा मानसिक सन्तुलन गुमाएर बेवारिसे अवस्थामा पुगेका जिल्लाको पूर्वी बसाहा–बेलटार नगरपालिका ३ सातधारेका खम्बसिंह खत्रीलाई उदयपुरको संस्था ‘उदयपुर प्रवासी समाज, कतार’ को पहलमा नेपाल फर्काइएको हो।

‘बेस्ट फर बिजनेस’बाट कतार एयरवेज सम्मानित

कान नास्ट ट्राभलरद्वारा आयोजित ‘रिडर ट्राभल अवार्ड्स’मा कतार एयरवेज ‘बेस्ट फर बिजनेस’बाट सम्मानित भएको छ । बेलायतमा भएको अवार्ड समारोहमा उत्कृष्ट अनबोर्ड एक्स्पेरियन्स र प्रिमियम लाउन्जका आधारमा कतारलाई सो अवार्डबाट सम्मानित गरिएको हो ।

कतार एयरवेजको ट्राभल फेस्टिवल सुरू, ४० प्रतिशतसम्म छूट

कतार एयरवेजले ट्राभल फेस्टिभल नयाँ सिजन फेरि सुरु गरेको छ। फेस्टिभलअन्तर्गत विश्वभरका यात्रीहरुलाई रोमाञ्चक स्थानमा पुगी रमाइलो गर्ने अवसर प्रदान गरिने जनाएको छ। आकर्षक उपहारहरु जित्ने अवसरसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

खेल कतारबाट, मन क्रोएसियासँग

क्रोएसियाका खेलाडी मार्को बागारिकका लागि कतारको राष्ट्रिय टोलीबाट खेल्न निकै असहज भइरहेको छ। तर ओलम्पिक सपनाका लागि खेलाडीहरू जस्तोसुकै अप्ठेरा सामना गर्न पनि तयार हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्