३ माघ २०८२ शनिबार
image/svg+xml

सर्वोच्चबाट ‘स्टे अर्डर’ आउनेमा देउवा पक्ष ‘ढुक्क’

नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध संस्थापन (शेरबहादुर देउवा) पक्ष सर्वोच्च अदालत जाने भएको छ।

शेखर भन्छन्: अदालतबाटै न्याय खोज्छौँ

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पनि गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्ने भएको छ।

भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

रविको मुद्दा कमजोर बनाउन खोजेको भन्दै युवा संघ सडकमा

नेकपा (एमाले) को युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

सुनील शर्माले भने- बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा

नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन्।

६ महिनामै ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता

मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

गठबन्धन नगरी एक्लै चुनाव लड्ने एमालेको तयारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कसैसँग पनि गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।

उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक जारी

आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

बाँकेमा बाघ आतंक: गाउँमा सन्नाटा

बाँकेको पूर्वी क्षेत्रमा पछिल्लो समय हिंस्रक वन्यजन्तुको गतिविधि ह्वात्तै बढेपछि स्थानीय जनजीवन त्रसित बनेको छ।

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

गत बिहीबार भोक्राहा नरसिंह गाउँपालिका–९ सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप रु १२ लाख प्रदान गरिने भएको छ ।

सनासो प्रहार गरी श्रीमतीको हत्या

त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

इरानप्रति नरम ट्रम्प : धम्कीको सट्टा अब धन्यवाद दिन थाले, कारण के हो?

यो बयानले अमेरिका र इरानबिचको तनाव केही कम हुने संकेत गरेको छ, यद्यपि इरानमा प्रदर्शन जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्