तराईमा बिहानैदेखि कुहिरो, यी प्रदेशमा हिमपात हुने
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
एमाले गण्डकीले करीब १० करोडमा पोखरा–८ सिमलचौरमा रहेको मानबहादुर गुरुङको १० आना क्षेत्रफलमा बनेको पाँचतले घर किनेको हो। पोखरा–८ सिर्जनाचोकमा मूल सडकले भेट्ने यो भवन ४० हात मोहडा र त्यत्तिनै हात पिछाड छ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म-संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले आजदेखि मङ्गलवारसम्मै गण्डकी, कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना औँल्याएको छ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशभित्र रहेका खेलकुदका भौतिक पूर्वाधारको अध्ययन, निरीक्षण गर्न आवश्यक कार्यदल गठन गरेको छ।
म्याग्दीमा आठ महिनाको अवधिमा ६ वटा नयाँ सडक पक्की पुलकाे निर्माण सकिएको छ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले गण्डकीबाट १६८ जनाको नाम सिफारिस गरेको छ।
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्र्तगत थप ६ पुल निर्माण भएका छन्।
महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ।
आज देशका कोशी, बागमती र गण्डकी प्रदेश बाहेक अन्य भू–भागमा मौसम सफा रहने भएको छ।
यो बिचमा जनताले न सुशासनको अनुभूति गर्न पाएका छन्। न चुनावमा आश्वासन बाँडेजस्तो विकासको मूल नै फुटेको छ। नत समृद्धिको पक्षमा सिन्को भाँचिएको छ।
कालीगण्डकी र त्रिशूलीकाे संगमस्थल मानिने देवघाटमा माघेसंक्रान्ति मेलाको तयारी थालिएको छ।
गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।
प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई हराएको छ।