२ पुस २०८१ मंगलबार
image/svg+xml

लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना पक्राउ

ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चारजनालाई नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीको लागुपदार्थ सेवन जाँच : ३ जना चालक नियन्त्रणमा

काठमाडौंको किर्तिपुर स्थित चोभारमा आज ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

टेष्ट किटबाट लागुपदार्थ सेवनको चेकजाँच

जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुपदार्थ रोक्न चेकजाँच सुरु गरेको छ। कार्यालयले टेष्ट किटको माध्यमबाट चेकजाँच सुरु गरेको हो।

लागुपदार्थ सम्बन्धी समस्या स्थानीय र प्रदेशले पनि हेर्ने व्यवस्था गर्न सुझाव

लागुऔषध प्रयोगकर्ताको स्वास्थ्य र मानवअधिकार तथा उपचार र पुर्नस्थापनाको क्षेत्रमा काम गर्ने रिकभरिङ नेपालले लागुपदार्थ सम्बन्धी समस्या स्थानीय तह र प्रदेशले पनि हेर्ने व्यवस्था गर्न माग गरेको छ।

लागुपदार्थ ओसारपसारमा महिला

समाचारको सारांशप्रहरीको अनुसन्धानअनुसार कैलालीको पूर्वीक्षेत्र लागुपदार्थ दुव्र्यसनको अखडा बन्दै गएको छ। खुला सीमा क्षेत्रका कारण सहजै लागुपदार्थ ओसारपसार हुने गरेको छ। सीमा क्षेत्रमा बस्ने केही भारतीय नागरिकले नेपालतर्फ व्यापक मात्रामा लागुपदार्थ कारोबार गर्ने गरेका छन्। प्रहरीले कुन व्यक्तिले यस्तो काम गरिरहेको छ भन्ने जान्दाजान्दै पनि पक्राउ गर्न सकेको छैन।

केरा बगैँचामा लुकाएर राखिएको ४९ किलो गाँजा बरामद

गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ। पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन्।

‘मेथामफेटामिन’ लागुपदार्थसहित एक पक्राउ

विराटनगरमा मंगलबार प्रहरीले अन्तर्राष्ट्रिय बजारमा महँगो भाउमा बिक्री हुने लागुपदार्थसहित एक जनालाई पक्राउ गरेको छ । यो पक्राउ परेसँगै प्रदेश १ पुनः लागुऔषध कारोबार हुने अखडाको रूपमा देखिएको छ ।

ठूलो परिमाणमा लागूऔषध सहित दुईजना पक्राउ

सर्लाहीबाट ठूलो परिमाणमा लागूऔषध सहित दुईजना पक्राउ परेका छन्। कास्कीको लेखनाथ पोखरा महानगरपालिका–१ घरभई हाल तनहुको शुक्लागण्डकी नगरपालिका–३ बस्ने ३५ वर्षीय पूर्णबहादुर तामाङ तथा तनहुको शुक्लागण्डकी नगरपालिका–७ का ४३ वर्षीय यज्ञचन्द्र आलेलाई ठूलो परिमाणमा लागूऔषध सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।

घरको कौसीमै गाँजाखेती

ललितपुरको प्रयागपोखरीस्थित पाँचतले घरको कौसीर छतभरि गाँजाका बोट हुर्किएको पत्तो पाएपछि कात्तिकको पहिलो साता प्रहरी घरभित्रै पसेर छापा मा¥योर गाँजा फाँड्यो। लगत्तै २२ केजी गाँजासहित घरधनी भूषणकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ ग-यो।

लागुपदार्थ दुर्व्यसनी बढ्दै, एक महिनामा १० जना पक्राउ

पाँचथरमा लागु औषधको प्रयोगकर्ताहरु बढ्दै गएको पाइएको छ। कलिलो उमेरदेखि नै लागुपदार्थको नशामाफस्नेको संख्यामा बढोत्तरी भएर गहिरहेको पाइएको छ।

फिलाडेल्फियामा गोली हानाहान, ६ प्रहरी घाइते

संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया सहरमा लागुपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा ६ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ।

लागुपदार्थ कारोबारमा नयाँ प्रयोग

गत असार १७ गते प्रहरीले राप्ती नगरपालिका–४ बाट दुई सय २० किलो गाँजा बरामद गरेको थियो। टिपरमा गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरीले टिपर र चालकलाई समेत नियन्त्रणमा लियो।

लागुपदार्थसहित दुई पक्राउ

लागुपदार्थसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका–१० का २७ वर्षीय रोशन विश्वकर्मा रहेका छन्।

गाँजा ओसार्दै गर्दा चार जना पक्राउ

पर्सामा प्रहरीले प्रतिबन्धित लागुपदार्थ गाँजा ओसार्दै गरेको अवस्थामा एउटा भारतीय नम्बरको कार र र नेपाली नम्बरको मोटरसाइकल बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न चारजना सँगसँगै पक्राउसमेत परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्