आफ्ना नागरिकलाई भेनेजुएला तुरुन्त छोड्न अमेरिकी आग्रह
अमेरिकी विदेश मन्त्रालयका अनुसार भेनेजुएलामा सशस्त्र नागरिक मिलिसियाले नाकाबन्दी गरिरहेको भन्ने रिपोर्टहरू आएका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भेनेजुएलामा सशस्त्र नागरिक मिलिसियाले नाकाबन्दी गरिरहेको भन्ने रिपोर्टहरू आएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई युग सुहाउँदो सरकार चाहिएको बताएका छन्।
ललितपुर महानगरपालिका वडा–८ का विपुल महर्जन र वडा–१७ की अर्सना महर्जन सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा च्याम्पियन भएका छन्।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन आज औपचारिक रूपमा उद्घाटन हुँदैछ।
ध्वंस, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔँ भन्ने शुभकामना ओलीले दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
हिमरश्मि स्कुलले आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत सिनियर गर्ल्स फुटसलको उपाधि आफ्नो बनाएको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेक्ने सर एडमन्ड हिलारीको आज स्मृतिदिवस हो।
नेपाललाई दुई ढुंगाबिचको तरुलको अवधारणा आजको एक्काइसौं शताब्दीमा हलुको र व्यावहारिक छैन। यसको ठाउँमा नेपाललाई भारत र चीन जोड्ने राष्ट्र भनी परिभाषित गर्नुपर्छ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्ने नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गरेकी छन्।
नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै काव्यात्मक कटाक्ष गरेका छन्।
देशको बिग्रँदो आर्थिक अवस्था र बढ्दो महँगीविरुद्ध पछिल्ला केही दिनदेखि व्यापक रूपमा प्रदर्शन हुँदै आएका छन्।
नेपाल हक्की संघको चौथो वार्षिक साधारण सभा नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा शनिबार सम्पन्न भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा (फ्लू) रोगविरुद्धको खोप लगाउनेबारे सम्झौता भएको छ।