सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।
तिब्बततर्फ पुनः ड्याम फुटेको सूचना आएपछि भोटेकोसी नदी किनारमा उद्धार कार्य प्रभावित भएको छ।
स्वास्थ्य मन्त्रालयले विपद्को परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई बिदा नलिन निर्देशन दिएको छ।
महाशाखाले शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा जारी गरेको सूचनाअनुसार भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुगेको छ।
उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर काठमाडौँबाट प्रभावित क्षेत्रतर्फ पठाइएको प्राधिकरणले जनाएको छ।
बुधबार भोटेकोशीमा आएको बाढीका कारण अलपत्रमा परेकाहरु सम्पर्कविहीन भएका हुन्।
भोटेकोसीबाट आएको भीषण बाढीका कारण क्षणभरमै बगरमा परिणत भएको त्रिशूली बजारमा हराइरहेका आफन्तको खोजी गर्नेको भिड नै लागेको छ।
बिहानीको समय दैनिक कामकाजमै मानिस व्यस्त थिए। कोही खाना खाँदै थिए, होला कोही स्कुल जाँदै थिए त कति अफिसको काममा व्यस्त हुन थालेका थिए।
बैठकको सुरुवातमा सीसहित अन्य नेताहरूले बुधबार गाइरोङको सीमावर्ती बन्दरगाहमा गएको पहिरोका पीडितप्रति शोक व्यक्त गर्दै मौनधारण गरेका थिए।
रसुवाको भोटेकोशी नदीमा पानीको बहाव पुनः बढिरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
चीन भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ बजेर १३ मिनेटमा सिचुआनको लोङचाङ सहरमा भूकम्प गएको हो।
धुन्चेमा अलपत्र परी बसेकाहरुको खोजी तथा उद्धारगरी घर पठाउने काम सुरुआत गरिएको छ।
रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयले अपील गरेको छ।
भोटेकोशी तथा त्रिशुली नदी किनारमा उद्धार र राहतमा खटिएका तथा विभिन्न कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
मन्त्रालयले शुक्रबार जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा प्रभावितको खोज, उद्धार र राहत वितरणको व्यवस्था मिलाउन सबै सरकारी निकाय तथा सामाजिक संघसंस्थालाई अनुरोध गरेको हो।