१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml

भोटेकोशी बाढी : उद्धार गरिएका ७७१ जनाको विवरण सार्वजनिक (सूचीसहित)

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट प्राप्त विवरणमा नेपालीसहित ७७१ जना उद्धार गरिएको हो।

रसुवा बाढी : ३ हजार २५३ जनाको उद्धार, १५ हजार सुरक्षाकर्मी परिचालन

उद्धार कार्यका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थाल्यो, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु : महाशाखा

महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

रसुवा बाढी : ४७७ जनाको श*व फेला, ९७७ अझै सम्पर्कविहीन

रसुवामा आएको बाढीपछि खोज तथा उद्धारबाट शुक्रबार बिहानसम्म ४७७ जनाको शव फेला परेको छ भने ९७७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

कलाकारहरूको एउटै स्वर मिलेर सहयोग गरौँ

देशमा विपत्ति अवस्था आएको समय कलाकारहरू एकजुट भएका छन्। धेरैले आफू सक्दो आर्थिक सहयोग गरिरहेका छन्।

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।

भोटेकोशी बाढी : ४७७ जनाको शव फेला, ९७७ जना सम्पर्कविहीन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह १२ बजेसम्मको तथ्यांक जारी गर्दै यसबारे जानकारी गराएको हो। प्राधिकरणका अनुसार ९७७ जना सम्पर्कविहीन रहेका छन्।

तिब्बतमा पुनः ड्याम फुटेपछि उद्धारमा प्रभाव

तिब्बततर्फ पुनः ड्याम फुटेको सूचना आएपछि भोटेकोसी नदी किनारमा उद्धार कार्य प्रभावित भएको छ।

विपद्का बेला स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयले विपद्को परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई बिदा नलिन निर्देशन दिएको छ।

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुग्यो, मुग्लिनसम्म उच्च सतर्कता अपनाउनु : बाढी पूर्वानुमान महाशाखा

महाशाखाले शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा जारी गरेको सूचनाअनुसार भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुगेको छ।

जलविद्युत् आयोजनामा फसेकाहरुको उद्धारका लागि थप हेलिकप्टर पठाइयो

उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर काठमाडौँबाट प्रभावित क्षेत्रतर्फ पठाइएको प्राधिकरणले जनाएको छ।

बगरमा परिणत त्रिशूली बजारमा आफन्तको खोजी

भोटेकोसीबाट आएको भीषण बाढीका कारण क्षणभरमै बगरमा परिणत भएको त्रिशूली बजारमा हराइरहेका आफन्तको खोजी गर्नेको भिड नै लागेको छ।

भोटेकोशीको बाढी : बगायो बस्ती, बढायो सन्त्रास

बिहानीको समय दैनिक कामकाजमै मानिस व्यस्त थिए। कोही खाना खाँदै थिए, होला कोही स्कुल जाँदै थिए त कति अफिसको काममा व्यस्त हुन थालेका थिए।

पहिरोपछि महासचिव सीले बोलाए पार्टी नेतृत्व बैठक

बैठकको सुरुवातमा सीसहित अन्य नेताहरूले बुधबार गाइरोङको सीमावर्ती बन्दरगाहमा गएको पहिरोका पीडितप्रति शोक व्यक्त गर्दै मौनधारण गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्