तत्कालिन प्रधानमन्त्री ओलीले नमानेको संवैधानिक व्यवस्था प्रधानमन्त्री दाहालले पालना गर्लान त?
प्रधानमन्त्री पुष्पकमल दाहालले आफुलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको एक महिना भित्र प्रतिनिधिसभाको बैठकबाट पुन: विश्वासको मत लिने तयारी गरिरहेका छन्।