नेपाली राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, नयाँको विकल्प ‘झन् नयाँ’ मात्रै: बाबुराम
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने धारणा राखेका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने धारणा राखेका छन्।
चितवनको भरतपुर महानगरपालिका–१६, बिजयनगर चोकस्थित भित्री सडक खण्डमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले जोड दिएका छन्।
पछिल्ला वर्षहरूमा सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ। सरकारी विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दो क्रममा रहँदा संस्थागत (निजी) विद्यालयमा भने बढेको तथ्यांकले देखाएको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास मोडलबारे गम्भीर छलफल तथा विचार–विमर्श गरिएको छ।
गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन लागेको उजुरी परेका यादवले अनुशासन समितिलाई जवाफ नै नदिएपछि उनलाई जिल्ला सभापति पदबाट निलम्बन गरिएको हो।
उनले अहिलेको सरकारले शोषणरहित समाज निर्माण गर्ने भनेपनि उदारवाद र उदारीकरणको सिद्धान्त बोकेकाले बोली र व्यवहारमा फरक भएको जिकिर गरे ।
प्रहरीले कैलालीका विभिन्न स्थानबाट रु १७ लाख ३० हजार बराबरका १५ वटा मोटरसाइकल बरामद गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभिन्न १४ जिल्लामा सतर्क रहन र अन्य सात जिल्लामा अध्यावधिक रहन अनुरोध गरेको हो।
झापाको अर्जुनधारामा बिहीबार दिउँसो एक जनाको माछा मार्ने क्रममा मृत्यु भएको छ।
मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने बताए।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई महत्वपूर्ण छलफल गरेको हो।
यही जेठ १६ गतेदेखि बेपत्ता भएका आरोहण दलका सहयोगी शेर्पालाई पाँच दिनपछि बिहीबार उद्धार गरेर काठमाडौँ ल्याइएको छ।
एकपछि अर्को गर्दै त्रुटि सच्याउनुपर्ने अवस्था सिर्जना भएपछि अर्थ मन्त्रालयको तयारी र अर्थमन्त्री डा. स्वार्णिम वाग्लेको कार्यशैलीमा प्रश्न उठेको छ ।
नेपालको राजनीतिक परिदृश्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा आएपछि भारतसँगको कूटनीतिक सम्बन्धले नयाँ मोड लिएको छ।