हुलाक सेवालाई व्यवस्थित बनाउछौँ : मन्त्री तिमिल्सिना
मन्त्री तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्।
मन्त्री तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्।
लामो समयदेखि विभिन्न कारणले समस्याग्रस्त बनेको पूर्वाधार क्षेत्रलाई गति दिन मूल्य समायोजनसम्बन्धी विषयलाई महासंघको नवनिर्वाचित कार्यसमितिले प्रमुख एजेन्डाका रूपमा उठाउँदै आएको जनाएको छ।
यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित पछिल्लो ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमेरातमा जारी खेलमा नेपालले ओमानविरुद्ध ब्याटिङ गर्दै ४२.३ ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जलवायु परिवर्तनका कारण बढ्दै गएका विपद् र लागुऔषध दुर्व्यसन नियन्त्रणलाई प्रदेश सरकारहरूको साझा एजेन्डा बनाउनुपर्ने बताएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको आलोचना गर्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना नगरिएको बताएका छन्।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा विराटनगरको खानेपानी गुणस्तर सुधार गर्ने आयोजनाले काम सम्पन्न गरे पनि विराटनगरवासीको स्वच्छ खानेपानी चाहना भने अधुरै हुने भएको छ।
गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको राहत रकम प्रदान गर्न थालिएको छ।
चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ।
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले संघ, प्रदेश र स्थानीय तहबीच संविधानले व्यवस्था गरेअनुसार समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित व्यवहार हुनुपर्ने बताए।
आचार्यले हिजो शोषित, पीडित र दलित समुदायको न्यायका लागि बोल्नेहरू आज सत्ताको आडमा महिलालाई नै डर र धम्की दिने आरोपमा मुछिनु विडम्बनापूर्ण रहेको बताए।
सुर्खेतबाट कालीकोट जाँदै गरेको फोर्स गाडी गत असारमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ सांगेतडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खस्यो।
जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
हालै रसुवाको भोटेकोशी र गोरखाको बूढीगण्डकीको प्राकृतिक प्रकोपबाट जीवन गुमाउनको आध्यात्मिक उद्धार अर्थात् मोक्षत्व प्राप्तिको कामनासहित विश्वकल्याण महारुद्राभिषेक यज्ञ गरिने भएको छ।