१० मंसिर २०८१ सोमबार
image/svg+xml

कांग्रेसलाई अमरेशको प्रश्न:मधेसमा पनि यादव छाडेर ढुंगाना?

यादव, मन्सुरलगायतका लायक नेतालाई छाडेर मधेसबाट पनि कांग्रेसले ढुंगाना रोजेकोमा उनले आश्चर्य व्यक्त गरेका हुन्।

प्रचण्डलाई अमरेशको प्रश्न,‘तपाईँ र परिवारमाथि प्रश्न उठ्ने बित्तिकै गणतन्त्रमाथि हमला?’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलवार दिएको ‘गणतन्त्रमाथिको हमला’लाई लिएर सामाजिक सञ्जालमा तिखो व्यङ्ग गरेका छन्।

अमरेशलाई दीपशिखाको चेतावनी: एनसेलबारे प्रमाण सार्वजनिक नगरे नाङ्गै दौडाउन पाइ कि नपाई?

‘माननीय ज्यू, प्रमाणसहित हप्तादिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईँलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई? स्वतन्त्र सांसद अमरेश कुमारसिंहको स्टाटस सेयर गर्दै उनले टिप्पणी गरेका छन्।

एनसेलबारे सांसद अमेरशकुमारको आरोपको प्रधानमन्त्री सचिवालयद्वारा खण्डन

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलसँगको मिलेमतोमा प्रधानमन्त्री र उनकी छोरीको संलग्नता रहेको दाबी गर्दै गर्दा प्रधानमन्त्रीको सचिवालयले एनसेलसँग कुनै प्रकारको मिलेमतो नरहेको स्पष्ट पारेको छ।

माओवादी संसद विरोधी पार्टी हो,काँग्रेस कम्युनिस्टको पुच्छर बनेको छ: सांसद सिंह

प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छन्।

बोल्न नपाएको विरोधमा अर्धनग्न

प्रतिनिधिसभाको सोमबारको बैठकमा २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गर्ने कार्यसूची थियो।

सांसद अमरेशकुमार सिंह भन्छन्, ‘देशमा मिटर, सेन्टिमिटर, मिलिमिटर ब्याज छ’

उनले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे।

सांसदका कुण्ठा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने कुरा फेरि दोहोर्‍याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्