नेपाली चलचित्र संग्रहालयको औपचारिक सुरुवात
नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई सुरक्षित गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले संग्रहालयको औपचारिक सुरुवात गरेको हो।
नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई सुरक्षित गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले संग्रहालयको औपचारिक सुरुवात गरेको हो।
बुहारी भित्र्याएदेखि सुन्तली बहारीलाई भन्दा छोरीलाई बढी कामधाम लाउन थालेकी थिइन्।
यो भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले इजरायली संसदमा पनि सम्बोधन गर्ने कार्यक्रम छ। परम्परागत रुपमा संसदको विशेष सत्रमा यसरी सम्बोधन गर्न दिने चलन छ।
शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलो पटक नियमित विद्युत् सेवा पुगेको छ।
चितवन जिल्ला क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी मिना खरेलले आफूलाई जनताले मतदान गरे उक्त क्षेत्रबाट ठग प्रवृत्तिको राजनीति अन्त्य हुने बताएकी छन्।
लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो।
बाबु…तिमीले एयरपोर्टबाट फर्केर हेर्दा, म मुस्कुराएकी थिएँ,तर घर फर्केर खाली कोठासँग रोएकी थिएँ।
निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरूको लहर बढेको छ।
ठक्कर दिने सवारी साधन र त्यसका चालक दुर्घटनालगत्तै फरार भएका छन्।
पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन्।
कविताहरूको संरचना र शैलीगत चयनमा श्रेष्ठले परम्परागत लय र शिल्पको सुन्दरताभन्दा बढी यथार्थको कठोरतालाई प्राथमिकता दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) की नेत्री रामकुमारी झाक्रीले जेन जी आन्दोलनमा नवपुस्तालाई मानव ढालका रूपमा प्रयोग गरिएको तथा हिंसात्मक गतिविधिमा उक्साइएको दाबी गरेकी छन्।
प्रेमकथामा आधारित नयाँ नेपाली चलचित्र ‘प्रेम गीता’को औपचारिक पोस्टर सार्वजनिक गरिएको छ।
आयोगले पछिल्लो समय निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारको चुनावी प्रचारप्रसार गतिविधिलाई विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ।
आज स्थानीय बजारमा मंगलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १३० ले बढेको छ।