१४ माघ २०८२ बुधबार
image/svg+xml

निकोलसको चुनावी घोषणा: २०९० सम्म नेपाललाई ‘स्वर्ग’ बनाउने, पाँच वर्षमा सबै नेपाली करोडपति

आगामी निर्वाचनमा ‘जेन-जीको जुत्ता’ चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका डा. कमल (निकोलस) भुसालले सन् २१०० सम्म पृथ्वीलाई नै स्वर्ग बनाउने लगायतका योजनासहितको अवधारणा सार्वजनिक गरेका छन्।

डडेलधुरा पुगेर माफी माग्दै सागरले भने: ठुला सपना देख्दा साना गल्ती हुनाइछन्

देउवासँग भिडेकै कारण उनले चर्चा कमाएका पनि थिए। स्वतन्त्र उम्मेदवारका रूपमा लडेका सागरले त्यो बेला १३ हजार ४२ मत प्राप्त गरेका थिए।

राष्ट्रिय सभा: नागरिकको दैनिकीसँग जोडिएका विषयमा काम गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन

नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्न/गराउन निर्देशन जारी गरेको छ।

पूर्वमाओवादी धार एकतामा आउनपर्छ: दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका पूर्वमाओवादी धारका सबैलाई एकता प्रक्रियामा आउन आग्रह गरेका छन् ।

कांग्रेसले पार्टीका सबै तहमा विभिन्न समिति बनाउने

नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्न/गराउन निर्देशन जारी गरेको छ ।

प्रचण्ड जोसँग पनि ‘पब्लिक डिबेट’ गर्न तयार

पछिल्लो समय भावी प्रधानमन्त्री घोषित गरिएका नेताहरूबिच पब्लिक डिबेट चलाउनुपर्ने बहस राजनीतिक वृत्तमा चलिरहेको छ।

गाजा : अन्तिम इजरायली बन्धकको अवशेष फेला, शान्ति योजनाको पहिलो चरण पूरा

उनको अवशेष फेला परेको घोषणा उत्तरी गाजाको चिहानमा ठूलो स्तरको अपरेशन गरेको एक दिनपछि सोमबार आएको हो। यो अपरेशन गुप्तचर सूचनाका आधारमा चलाइएको थियो, जसमा दन्त विशेषज्ञसहितको टोलीले पहिचान गरेको थियो।

यताउता भड्किन छाडेर नेपाली कम्युनिष्ट पार्टीमै आउन विप्लवलाई प्रचण्डको आग्रह

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन्।

मधेश आन्दोलन कांग्रेसप्रतिको असन्तुष्टि थियो : सभापति थापा

तराईमा रहेका धेरै मुद्दा कांग्रेसले बोक्नुपर्ने थियो ति समयमै नबोक्दा मधेशमा नयाँ-नयाँ पार्टी र आन्दोलनहरू भएको उनले बताए।

अस्ट्रेलियन ओपनः मुसेट्टीले खेल छाड्दा जोकोभिच सेमिफाइनलमा, स्वातेक बाहिरिइन्

चौथो वरीयाताका मुसेट्टीले तेस्रो सेटको खेल जारी रहँदा दाहिने खुट्टामा समस्या देखिएपछि बीचमै खेल छाडेकाले चौथो वरीयाताका जोकोभिचले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।

आज २० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

बैंकले निरन्तर अधिक तरलता कायमै रहेपछि फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो।

अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्