५ आश्विन २०८१ शनिबार
image/svg+xml

पशुपतिनाथमा आजदेखि एक महिने बृहत् कोटीहोम महायज्ञ सुरु हुँदै

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आजदेखि बृहत् कोटीहोम महायज्ञ सुरु हुँदैछ।

बेसहारा बालबालिकालाई पढाउन महायज्ञ

बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ।

अमेरिकाको बाल्टिमोरमा हिन्दु बुद्ध मन्दिर बनाउन नेपालीले गरे २० लाख डलर दान

अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्यान्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झन्डै २० लाख डलर सहयोग (दान) गरेका छन्।

पुराण रकम विवादले राधाकृष्ण कुञ्ज विहारीमा भाँडभैलो

सदरमुकाम गाईघाटमा दुई महिनाअघि लगाइएको ‘श्रीमद् भागवत ज्ञान महायज्ञमा संकलित रकमले आयोजक ‘राधाकृष्ण कुञ्ज विहारी संस्था’ मा भाँडभैलो मच्चिएको छ।

महायज्ञमा वातावरण र जल संरक्षण गर्न जोड

जल, जमिन र जंगलबिना प्राणी जगत्को अस्तित्व नरहने भन्दै विज्ञहरूले चराचर जगत्को अस्तित्वका लागि वातावरण र जल संरक्षणमा जोड दिएका छन्।

महायज्ञमा भाग लिन पञ्चकोट पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुगेका छन्।

राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ आएका हुन्।

अनन्तश्री ब्राह्माण्डीय महायज्ञ तयारी अन्तिम चरणमा

सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ।

सामाजिक रूपान्तरण र जल संरक्षणका लागि अनन्त ब्राह्मण्डीय महायज्ञ-२०८०

धार्मिक कार्यक्रमका माध्यमबाट सामाजिक रूपान्तरण गर्ने र जलको संरक्षण गर्ने उदेश्यसहित ‘अनन्त ब्राह्मण्डीय महायज्ञ-२०८० को आयोजना गरिने भएको छ।

महायज्ञबाट ५८ लाख बढी रकम सङ्कलन

महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिने छ। हाल गौशालामा दुई सय बढी गाई संरक्षित छन्।

माइपोखरी महायज्ञमा ३६ लाख आम्दानी, २८ लाख खर्च

धार्मिक सहिष्णुता र सद्भावका लागि माइपोखरीमा सञ्चालित त्रि–धार्मिक महायज्ञमा ३६ लाख रूपैयाँ संकलन भएको छ।

माईपोखरी महायज्ञमा ३६ लाख आम्दानी, २८ लाख खर्च

धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावका लागि माईपोखरीमा सञ्चालित त्रि–धार्मिक महायज्ञमा ३६ लाख रुपैयाँ संकलन भएको छ।विभिन्न दाताले महायज्ञका लागि सहयोग गरेका हुन्।

ब्रह्माण्डीय महायज्ञ: २५ फिटको मौलो, त्यसलाई पुर्न २१ हजार ५५५ क्विन्टल धान

ढोरपाटन बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ। पवित्र मुक्ति क्षेत्र, शालग्रामबाहिनी कृष्ण गण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो।

श्रममन्त्री भण्डारीद्वारा अनाथालयलाई एक लाख ११ हजार दान

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गोदावरी मामाघर अनाथालय आश्रमलाई रु एक लाख ११ हजार दान गरेका छन्। आश्रमले आजदेखि सुरु गरेको विराट ज्ञान महायज्ञको उद्घाटन गर्ने क्रममा उनले आफ्नी स्वर्गीय आमाको नाममा अनाथालयलाई सो रकम दान गरेका हुन।

गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख संकलन

सडकमा छाडा छोडिएका असहाय गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञबाट ६७ लाख रुपैयाँ सहयोग संकलन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्