३ कार्तिक २०८१ शनिबार
image/svg+xml

नागरिककर्मी सम्मानित

जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत नागरिक दैनिकका डोटी संबाददाता अरूण बम सम्मानित भएका छन्।  बिहीबारबाट दिपायलमा शुरु भएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’मा संवाददाता बम सम्मानित भएका हुन्।

धेरै बाँचेको सम्मान र खुसियाली

किशोर बाँसुरी बजाउँदै। युवा धिमेको तालमा नाच्दै। हाकुपटासीमा सजिएका महिला धानको लावा छर्दै। वृद्धवृद्धा भजन गाउँदै। मध्यपुर नगरपालिका थिमीको चपाचो टोल यो साता उत्सवमय बन्यो।

पत्रकार महासंघका पाँच पूर्व अध्यक्षहरु सम्मानित

नेपाल पत्रकार महासंघका पाँचजना पूर्व अध्यक्षहरु एकै मञ्चमा सम्मानित भएका छन् । अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र पत्रकार महासंघको संस्थागत विकासका लागि योगदान गर्ने पूर्व अध्यक्षहरु मध्ये पाँच जना बुधबार धादिङबेसीमा सम्मानित भएका हुन् ।

१२ किलो तौल भएका ६३ वर्षीय शिक्षक सम्मानित

र्घाखाँची जिल्लाको ठूला पोखरा– २ का ६३ वर्षीय एक शिक्षक कृष्णप्रसाद पौडेलको शाररीक तौल जम्मा १२ किलो मात्र छ । बुधबार एक राजधानीमा एक कार्यक्रमबीच शिक्षक पौडेल सम्मानित भएका छन्।

पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित

पोखरा उपमहानगरपालिकाद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन्।

नागरिककर्मी केसी सम्मानित

नागरिक दैनिकका जाजरकोट संवाददाता जनक केसी सम्मानित भएका छन्। जिल्लाको उधोग तथा व्यापार प्रवर्धनमा पत्रकारीताको माध्यमवाट योगदान दिएको भन्दै केसीलाइ सम्मान गरिएको हो।

तीन स्रष्टा सम्मानित

भक्तपुर साहित्यिक समाजले साहित्य क्षेत्रमा योगदान पु¥याउने तीन स्रष्टालाई सम्मान गरेको छ । इलामका ८० वर्षीय स्रष्टा श्यामकृष्ण श्रेष्ठ, भक्तपुरकै संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ र साहित्यकार जननीप्रसाद मुललाई सम्मान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनीहरुलाई सम्मान गरे ।

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

काठमाडौं महानगरपालिकाले जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाए बापत सम्मान गरेको छ।

६ कृषक सम्मानित

जिल्ला कृषि विकास कार्यालय रामेछापले जिल्लामा कुटो कोदालो खेलाउँदै अगुवा कृषि उद्यमी बनेका ६ जनालाई शुक्रबार राष्ट्रपति उत्कृष्ट कृषकको पुरस्कारले सम्मान गरेको छ।

मिरालाई २८ लाखसहित सम्मान

विश्वविजेता अल्ट्रा धाविका मिरा राई बिहीबार झापाको दमकमा नगद २८ लाख रुपैयाँसहित सम्मानित भएकी छन्। ठूलो राशीको सम्मानले आफूलाई थप उत्साह भरेको उनले बताएकी छन्। सगरमाथा डोजाङ बेलायतको अगुवाईमा मिरालाई २८ लाख नगदसहित सम्मान गरिएको हो।

अल्ट्रा म्याराथनकी विश्वविजेता राईलाई २८ लाखसहित सम्मान

अल्ट्रा म्याराथनकी विश्वविजेता नेपाली खेलाडी मिरा राई बिहीबार झापाको दमकमा नगद २८ लाख रुपैयाँसहित सम्मानित भएकी छन् । ठूलो राशीको सम्मानले आफूलाई थप उत्साह भरेको उनले बताएकी छन्।

प्रजातान्त्रिक योद्धा सम्मानित

मुलुकको प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान पुर्‍याएका योद्धालाई सम्मान गरिएको छ। सर्वाेच्च नेता गणेशमान सिंहको १०१औँं जन्मदिवस अवसरमा शनिबार गणेशमान सिंह केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा मार्शलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठ र शिवगोपाल रिसाललाई सम्मान गरिएको हो।

नारायणगोपाल स्मृति सम्मान ज्ञानु र मिरालाई

स्वर सम्राट नारायणगोपालका नाउँमा स्थापित नारायण गोपाल स्मृती सम्मान तथा पुरस्कार गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई प्रदान गरिएको छ। उनको २६औं स्मृती दिवसका अवसर पारेर नारायणगोपाल संगित कोषले आईतबार गीतसंगितबाट नेपाली सांगितीक क्षेत्रमा योगदान पुर्याएका गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई सम्मान गरेको हो।

कारागार बसेका नेतात्रयलाई सम्मान

गणेशमान सिंह केन्द्रले यस वर्ष नेपाली काँग्रेसका नेता मार्शलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ र श्यामलाल श्रेष्ठलाई सम्मान गर्ने भएको छ । विसं २०६९ मा स्थापित सो केन्द्रले पहिलो चरणमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि १० वर्षभन्दा बढी समय कारागार जीवन बिताएका नेतालाई सम्मान गर्ने योजना बनाएको छ ।

प्रतिभालाई डायमन्डको सम्मान

राष्ट्रिय भलिबल टोलीकी स्पाइकर प्रतिभा मालीलाई शुक्रबार न्यु डायमन्ड एकेडेमी स्कुलले सम्मान गरेको छ। १५ वर्षीया स्पाइकर प्रतिभा डायमन्डकी विद्यार्थी हुन्। विदेशी क्लबबाट खेलेर उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड जितेकोमा एकेडेमीले सम्मान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्