३ कार्तिक २०८१ शनिबार
image/svg+xml

चार उद्यमी सम्मानित

खोटाङका चार उद्यमी सम्मानित भएका छन् । प्रथम उद्योग दिवसको अवसरमा बिहीबार घरेलु तथा साना उद्योग विकास समितिले राडीपाखी व्यावसायी चन्द्रकुमारी गुरुङ, फलफूल प्रशोधन व्यवसायी रामबहादुर राई, मौरीपालक बलराम राई र सिलाइकटाइ व्यवसायी धनसुर परियारलाई सम्मान गरेको हो ।

रामदेवले भने– 'समृद्ध भए मात्रै नेपाललाई सम्मान मिल्छ'

योगगुरु रामदेव र आयुर्वेद आचार्य बालकृष्णले नेपालमा पतंजलि आयुर्वेद उद्योग विस्तार गरेका छन्। करिब डेढ अर्बको लगानीमा निर्माण गरिएको यस उद्योगको बिहीबार एक भव्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

मूर्ति फिर्ता ल्याउने प्रहरी सम्मानित

पाटनको देवदत्त बिहारबाट चोरिएको ४ सय वर्ष पुरानो बुद्धमूर्ति खोजी गरी फिर्ता ल्याउने प्रहरीलाई बिहारले सम्मान गरेको छ । बुधबार विशेष कार्यक्रम आयोजना गरेर विहार सञ्चालकले महानगरीय प्रहरी परिसर ललिपुरका १० जना प्रहरीलाई सम्मान गरेको हो ।

ताना शर्मालाई नियात्रा सम्मान

नियात्राकार तारानाथ शर्मालाई नियात्रा सम्मानद्वारा सम्मानित गरिएको छ । प्रथम नियात्राकृति प्रकाशित भएको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नियात्रा समाज, नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शर्मालाई दोसल्ला र ताम्रपत्रले सम्मान गरे ।

स्वामी निगमानन्द सम्मानित

गुठी सम्पदाको संरक्षण एवं सम्वद्र्धनमा संशसनीय काम गरेको भन्दै बुढानिलकण्ठ नारायण मन्दिरका महन्त स्वामी निगमानन्दलाई सम्मान गरिएको छ। गुठी संस्थानको ५३ औं वार्षिक उत्सवको अबसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच भूमि सुधार मन्त्री विक्रम पाण्डेले स्वामी निगमानन्दलाई सम्मान गरिएको हो।

भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा महानगरले साँचो प्रदान गर्ने

नेपाल भ्रमणमा आईपुगेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौंमा नागरिक अभिन्नदन गरिने भएको छ।

ब्याडमिन्टनमा स्वर्ण पदक बिजेता सम्मानित

ब्याडमिन्टनमा स्वर्ण पदक जितेर फर्केका तामाङ दिदीभाइ नङ्सलदेवी र रत्नजितलाई शनिबार जेस्ट ब्याडमिन्टन एकेडेमीले सम्मान गरेको छ ।

कास्मिरी जनताको स्वनिर्णय भारतले सम्मान गर्नुपर्छः पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान हुनुपर्ने बताएका छन्। उनले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको समेत बताएका छन्।

कालिका म्युजिक अर्वाडबाट २६ विधाका कलाकार सम्मानित

मध्य तराइकाे रेडियो कालिका एफएम प्रालिले अाफ्नाे १४ औँ तथा टि.भी कालिकाको तेस्रो वाषिर्कोत्सवको अवसरमा विभिन्न २६ विधामा म्युजिक अवार्डबाट कलाकारहरूलार्इ सम्मानित गरेकाे छ।

प्रहरीलाई निशुल्क जग्गा दिने सम्मानित

जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरीचौकीलाई निशुल्क जग्गा प्रदान गर्ने पाँच जग्गादातालाई सम्मान गरेको छ। ६१ औं प्रहरी दिवसको अवसरमा बिहीबार कार्यालयले प्रहरीचौकी भण्डारेघाट बतासे र प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई निशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान गरेको हो।

श्रेष्ठलाई क्लबको सम्मान

रुस्लान थ्री स्टार क्लबका कार्यकारी सदस्य एवं पूर्व कप्तान तथा पूर्व व्यवस्थापक कृष्णबहादुर श्रेष्ठ आइतबार सम्मानित भएका छन्। क्लबले उनको ६४ औं जन्मदिनका अवसरमा आइतबार एक कार्यक्रमका बीच क्यान्सरबाट पीडित श्रेष्ठलाई अभिनन्दन गरेको थियो।

राष्ट्रिय सम्मानसहित पूर्वमन्त्री घिमिरेको कुशको शव बनाएर अन्त्यष्टि

छ दिन पहिले गत आइतबार सवारी दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका पूर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसहति बेपत्ता तीनजनाको अन्त्यष्टी गरिएको छ। कुशको शव बनाएर तीनैजनाको शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो।

ज्येष्ठ खेलाडी सम्मानित

काठमाडौं– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका ७० वर्षभन्दा माथिका ज्येष्ठ खेलाडीलाई मंगलबार राजधानीमा सम्मान गरिएको छ।

जेष्ठ खेलाडीलार्इ सम्मान गरिने

मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका जेष्ठ खेलाडीलाई सम्मान गर्ने भएको छ । विश्व जेष्ठ नागरिक दिवसको अवसर पारेर मंगलबार १ सय ५० भन्दा बढी खेलाडीलाई सम्मान गर्ने एकेडेमीले जनाएको छ । पूर्व खेलाडीको सम्मान गर्दै नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष एवं सभासद विनोद श्रेष्ठले बताए ।

आइएमएस ग्रुपद्वारा महर्जन सम्मानित

आइएमएस ग्रुपले बडी बिल्डिङ तथा फिजिक स्पोर्ट्स खेलाडी महेश्वर महर्जनलाई १ लाख नगदसहित सम्मान गरेको छ । भुटानमा सम्पन्न ५०औं एसिया बडी बिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०१६ मा उनले देखाएको कौशलताको आधारमा उनलाई कम्पनीले सामसङ ग्यालेक्सी एस सेभेन एज समेत प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्