३ कार्तिक २०८१ शनिबार
image/svg+xml

नागरिककर्मी फुयाल सम्मानित

पत्रकारितामार्फत खेलकुदलाई योगदान पुर्‍याएको भन्दै एसियाली खेलकुद पत्रकार संघ (एआइपिएस एसिया)ले बिहीबार नागरिककर्मी अजय फुयाललाई सम्मानित गरेको छ।

सप्तकाेसीमा डुबेका २९ जनालार्इ बचाउने ‘बहादुर’हरु सम्मानित

साताअघि सप्तकोसीको मूल भंगालोमा डुंगा दुर्घटना हुँदा २९ जना यात्रुको सकुशल उद्दार गरेपछि कविरथलाई गाउँ–समाज मात्र होइन, स्थानीय प्रशासनले समेत ‘बहादुर’ घोषणा गरेको छ। बहादुर घोषणासँगै उनलाई नगद ३ हजारसहित सम्मान गरिएको छ।

नागरिककर्मी फुयाल एसिया स्वर्ण पदकबाट सम्मानति

नागरिक दैनिकका खेलकुद सम्पादक तथा नेपाल खेलकुद पत्रकार महासंघका निवर्तमान अध्यक्ष अजय फुयाल एआईपिएस एसिया स्वर्ण पदकबाट सम्मानति भएका छन् ।

सञ्जय र मञ्जु सम्मानित

राष्ट्रिय भलिबल खेलाडीद्वय सञ्जय अर्याल र मञ्जु गुरुङ बुधबार सञ्जय स्मृति प्रतिष्ठानबाट सम्मानित भएका छन्। उनीहरूलाई प्रतिष्ठानको तर्फबाट पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनही २५ हजारसहितसम्मानित गरेका थिए।खेलाडीलाई अभिनेता धिरेन शाक्य र प्रतिष्ठानका अध्यक्ष विश्वविजय जोशीले सम्मानपत्र प्रदान गरे।

राष्ट्रिय भलिबल खेलाडी मञ्जु र सञ्जय सम्मानित

काठमाडौं- सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ।

‘बेस्ट फर बिजनेस’बाट कतार एयरवेज सम्मानित

कान नास्ट ट्राभलरद्वारा आयोजित ‘रिडर ट्राभल अवार्ड्स’मा कतार एयरवेज ‘बेस्ट फर बिजनेस’बाट सम्मानित भएको छ । बेलायतमा भएको अवार्ड समारोहमा उत्कृष्ट अनबोर्ड एक्स्पेरियन्स र प्रिमियम लाउन्जका आधारमा कतारलाई सो अवार्डबाट सम्मानित गरिएको हो ।

रियाे अाेलम्पिककी कान्छी खेलाडी गाैरिकालार्इ राष्ट्रपतिकाे सम्मान

राष्ट्रिपति विद्यादेवी भण्डारीले रियो ओलम्पिक २०१६ मा सहभागी मध्ये सबैभन्दा कम उमेरकी खेलाडी स्विमर गौरिका सिंहलार्इ सम्मान गरेकी छन्।

धुर्मुस सुन्तली फाउन्डेसनलाई राष्ट्रिय प्रतिभा सम्मान

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार विभिन्न १० युवा तथा युवासम्बद्ध संघसंस्थालार्ई प्रदान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विभिन्न ८ व्यक्ति र २ संस्थालाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको हो।

राष्ट्रपतिद्वारा धुर्मुस–सुन्तलीलगायतका युवा सम्मानित

काठमाडौं– राष्ट्र निर्माणमा योगदान पुर्याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरेको छ। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गरेका हुन्।

प्रधानमन्त्रीद्वारा सागका पदक विजेता सम्मानित

काठमाडौँ– बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद सङ्घहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलगायतले सम्मान गरेका हुन्।

रियो जानेलाई सेनाको सम्मान

रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी तथा प्रशिक्षकलाई नेपाली सेनाले शुक्रबार हौसलास्वरुप नगदसहित शुभकामना प्रदान गरेको छ। व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरूमाझ सेनाले मुख्यालय भद्रकालीमा ओलम्पिकमा सहभागिता जनाउने ७ खेलाडी र ५ प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ हौसलास्वरुप प्रदान गर्‍यो।

ललितलाई विशेष सम्मान

हाँसेरै संसार जित्न सकिन्छ। सायद, त्यस्तै लाग्थ्यो ललितकृष्ण श्रेष्ठलाई। त्यसैले मुस्कुराइदिन्थे आलोचकका माझमा पनि। उनी 'मिलनसार' शब्दको पर्यायवाची थिए। त्यही स्वभावले विरोधीको बोली बन्द हुन्थ्यो।

रेफ्रीलाई सम्मान गर्न चेतावनी

नयाँ सिजन सुरु हुनुपूर्व इङ्लिस प्रिमियर लिगका स्टारहरूलाई आफ्नो व्यवहारमा सुधार गर्दै रेफ्रीप्रति सम्मान गर्न चेतावनी दिइएको छ। खेलाडीले अपशब्द प्रयोग तथा आक्रामक व्यवहारबाट रेफ्रीलाई दुर्व्यवहार गर्ने घटनाहरू बढ्दै जान थालेपछि इङ्ल्यान्ड फुटबल संघ (एफए), प्रिमियर लिग र फुटबल लिगले बुधबार यस्तो चेतावनी जारी गरेका हुन्।

युरोपमा योगदान पुर्‍याउने नेपाली सम्मानित

बार्सिलोना—युरोपमा सामाजिक,पत्रकारिता र संगीतको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरु सम्मानित भएका छन्। सोमबार स्पेनको बार्सिलोनामा एक भब्य समारोह बीच बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली,गैर आबासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका संयोजक कुल आचार्य र बाँसुरी बाधक बिनोद कटुवाल सम्मानित भएका हुन्। युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमले आफ्नो दोस्रो बार्षिकोत्सवको उपलक्ष्यमा तिनै जनालाई सम्मान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्