३ कार्तिक २०८१ शनिबार
image/svg+xml

मेरो भाषाको सम्मान खोइ ?

मैले सुगुंरको मासु खान सानै हुँदा छोडेको। छोड्नुको एउटा विशेष कारण थियो, साथीहरुले सुंगुरको मासु खान्छ भनेर जिस्क्याउँथे।

अन्तर्रजातीय बिहे गर्ने जोडीलाई सम्मान

बाजुरा-अन्तरजातीय बिहे गर्ने ६ जोडीलाई सम्मान गरिएको छ। जातीय विभेदको अन्त्य गर्न प्रोत्साहन स्वरुप ६ जोडीलाई सम्मान गरिएको हो । विवाहीत जोडीलाई व्यवस्थापिका संसद कर्णबहादुर विक, सहायक प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाही र प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले सम्मान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्