अन्तरिम सरकारका अगाडि चुनौतीका पहाड छन्। राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, वाक स्वतन्त्रतासहित संविधान संरक्षण गर्दै शान्ति स्थापना र निर्वाचन यसका प्रमुख कार्यभार हुन्।
‘पञ्चासे’ शब्द, पञ्च र आसन दुई शब्द मिलेर बनेको छ, जसको अर्थ हुन्छ– पाँचवटा आसन। पञ्चासे क्षेत्रमा रहेका पाँच चुचुरालाई नै वैदिक कालका पाँचवटा ध्यान तथा समाधिका आसन भएको क्षेत्रको रूपमा लिने गरेको पाइन्छ।