२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

नागरिककर्मी पौडेल सम्मानित

राष्ट्रिय कफी दिवसको अवसरमा नागरिक दैनिका वरिष्ठ संवाददाता दिलीप पौडेल सम्मानित भएका छन्। समाचारको माध्यमबाट कफी उत्पादन र बजार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पौडेललाई नगदसहित प्रशंसा पत्रले सम्मान गरेको हो।

महिला फुटबल टोली सम्मानित

भुटानको थिम्पुमा भएको साफ यु – १८ च्याम्पियनसिपमा उपविजेता बनेकाे नेपाली महिला फुटबल टोलीलाई शुक्रबार एक कार्यक्रमबीच एन्फाले नगद सहित सम्मान गरेको छ।

आयार्च सम्मानित

डिटिएम रन्जित आचार्यको लागि टोस्टमार्टस सञ्चारको लागि खुल्ला विश्वविद्यालय हो, जहाँ उनी निक्कै उत्सुक शिक्षार्थीको रुपमा परिचित भएका छन्।

भैरव अर्याल स्मृति सम्मान लामिछानेलाई

हाँस्य व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव अर्याल स्मृती सम्मान २०७४ बाट हाँस्य व्यङ्ग्यकार राजकुमार लामिछाने सम्मानित भएका छन्। साहित्यको हाँस्य व्यङ्ग्य क्षेत्रमा योगदान पुर्याएको भन्दै मकवानपुरका लामिछानेलाई सम्मान गरिएको हो।

नागरिककर्मी घिमिरे सम्मानित

नागरिककर्मी शिवहरि घिमिरे सम्मानित भएका छन्। व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक जागरण र साँस्कृतिक क्षेत्रमा योगदान पुर्याएको भन्दै नवजीवन परोकार समाजले शनिवार एक कार्यक्रमकाबीच नागरिककर्मी घिमिरेसहित सातजना सञ्चारकर्मीलाई सम्मान गरेको हो।

देशले दिएन!

‘मैले देशको लागि यत्रो दिएँ । तर, देशले केही दिएन । मेरो महत्व बुुझेन राज्यले ।’ पूर्वखेलाडी, कलाकार, साहित्यकार, पत्रकार र परदेशमा पनि बस्ने नेपालीहरूबाट यस्ता गुनासा धेरै सुनिन्छन्।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट तीन संस्था पुरस्कृत

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सामाजिक क्षेत्रमा क्रियाशिल तीन संस्थालाई सम्मान  गरेको छ। कोषले परिवारबाट अवहेलित भई कष्टकर जीवन बिताइरहेका असहाय, ज्येष्ठ नागरिक, महिला, बालबालिकाहरुको स्याहारसुसार तथा पालपोषण गर्दै आइरहेका तीन संघसंस्थालाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो।

क्रिकेट खेलाडीलाई सम्मान

नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले  राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी र प्रदेश नम्बर ४ का युवा क्रिकेटर हरिबहादुर चौहानलाई शनिबार सम्मान गरेको छ।

गायिका लोहनीको सम्झनामा पुरस्कार

प्राध्यापक तथा गायिका स्वर्गीय शोभा तिवारी लोहनीको ६६औँ जन्मदिनको अवसरमा लोक संगीतका क्षेत्रमा विशेष योगदान पु-याउनु हुने दुई जना स्रष्टालाई सम्मान गरिएको छ।

पदकविजेता टोलीलाई राखेपको सम्मान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबार इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपाललाई एक मात्र पदक रजत पदक दिलाउन सफल पाराग्लाइडिङ टोलीलाई नगदसहित सम्मान गरेको छ।

एकल महिलासँग दाम्पत्य जीवन गास्ने सम्मानित

एकल महिलासँग दाम्पत्य जीवन गास्ने सहासी अधिकारी दम्पतिलाई शहीद प्रतिभा प्रतिष्ठान महोत्तरीले सम्मानित गरेको छ।

नागरिककर्मी खतिवडा सम्मानित

नागरिक अधिकारका पक्षमा कलम चलाएको भन्दै नागरिक दैनिक र नागरिकन्युज डटकमका दोलखा संवाददाता रमेश खतिवडा सम्मानित भएका छन्।

नागरिककर्मी श्रेष्ठ सम्मानित

नागरिक दैनिकका धादिङ संवाददाता सरिता श्रेष्ठ सम्मानित भएकी छिन्। प्रयन्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) ले १७ औं वार्षिक साधारणसभाको अवसर पारेर श्रेष्ठलाई सम्मान गरेको हो।

आत्मसम्मानको बार

मुल्ला नसरुद्दिनकी श्रीमतीलाई आफ्ना श्रीमान्सँग धेरै कुरामा गुनासो थियो । एकदिन उनले भनिन्– मुल्ला अरु कुरामा त सधैँं तिमी जिद्दी गर्छौं, आफ्नै तर्क माथि पार्छौ तर मलाई सधैँ आश्चर्य लाग्छ कि किन तिमी मेरा नातेदारलाई मन पराउँदैनौँ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्