२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

महिला आत्मसम्मान पक्षमा नाटक ‘तीनकुने’

सामाजिक प्राणीको रूपमा परिभाषित मानिसको स्वभाव फरक हुन्छ। एक अर्काको सोच फरक भएकाले उनीहरूको भोगाइ र अनुभवमा भिन्नता हुने गरेको छ।

सिन क्योकुसिनद्वारा खेलाडी सम्मान

सिन क्योकुसिन कराते संघले गुरुपूर्णिमाका अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको छ।

समाजसेवी साधकहरू

इतिहासका केही सम्मानित समाजसेवी हुन्– माधवराज जोशी, दयावीरसिंह कंसाकार, आबाल ब्रह्मचारी षडानन्द अधिकारी, कृष्णप्रसाद कोइराला र योगमाया।

लोक स्रष्टा सम्मानित

राष्ट्रिय स्तरमा स्थापित भएर योगदान पु-याएका कलाकारलाई सम्मान गरेको धौलागिरि सांस्कृतिक समितिका संयोजक कृष्ण समिप सुवेदीले बताए।

संस्कृतिविद् जोशी सम्मानित

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ।

पूर्व गृह राज्यमन्त्री बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि

योग, ध्यान र यज्ञका माध्यमबाट राष्ट्र एवं विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिएको भन्दै अमेरिकाको आयोवामा रहेको महर्षि व्यवस्थापन विश्वविद्यालयले पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको छ।

बहादुर शाहको सम्मान खोइ ?

राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म १८१४ असार ६ गते नुवाकोट दरबारमा भएको थियो। उनी जन्मेका बेला पृथ्वीनारायण शाहको नेतृत्वमा काठमाडौंको कीर्तिपुरमा घमासान युद्ध भइरहेको थियो। जहाँ काजी कालु पाण्डे मारिएकाले परिस्थिति तनावपूर्ण थियो। हिमवत्खण्डमा अवस्थित धेरै हिन्दुराज्यलाई दक्षिण भारतखण्डमा कब्जा जमाएर बसेकोे इस्ट इन्डिया कम्पनीले आक्रमण गर्ने बाटो हेरिरहेको थियो। बहादुर शाह आफ्ना पिता (पृथ्वीनारायण शाह) को राष्ट्रिय एकीकरण अभियानलाई मूर्तरूप दिन समर्पित थिए। यसक्रममा उनी नेपालको भूभाग झन्डै तेब्बर बनाउन सफल भएका थिए।

नागरिककर्मी श्रेष्ठसहित ११ पत्रकार सम्मानित

मकवानपुरका नागरिककर्मी अशोकसुजन श्रेष्ठ उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डबाट सम्मानित भएका छन्।

आत्म सम्मान

आभाषको भाषण सकियो, कार्यक्रम सकियो र अब पुरस्कार वितरणको कार्यक्रमको पालि थियो। छोरीले कविता वाचनमा प्रथम पुरस्कार पाएको घोषणा हुँदा गर्वले लामो समयसम्म आकृतिले थप्पडी बजाई।

सापकोटा र पौडेललाई सम्मानः देश निर्माणमा सघाउन युवालाई निर्देशन

सम्मान कार्यक्रममा बोल्दै संयोजक सापकोटाले अब संगठनमा केहि दिनभित्रै जिम्मेवारी बाँडफाड गरिने बताए। पार्टी युवाहरुको बाँकि काम टुंग्याइदिएपछि युवा संगठन दु्रत गतिमा अगाडी बढ्ने सापकोटाको भनाई छ।

सम्मानको रकम मानव सेवामा

कलाकार मदनकृष्ण श्रेष्ठले आफुले सम्मानस्वरूप पाएको ५० हजार रुपैयाँ मानव सेवा आश्रमलाई दिएका छन्। रेडियो अन्नपूर्ण नेपालले पाँचौ वार्षिक उत्सवका अवसरमा कलाकार श्रेष्ठलाई मंगलबार प्रदान गरेको ‘दीर्घसाधना सम्मान’ अर्पण सम्मानवापत प्राप्त रकम आश्रमलाई दिएका हुन्।

सात पत्रकारलाई रोटरी जर्नो अवार्ड

नागरिककर्मी पवित्रा सुनारसहित सात पत्रकार रोटरी जर्नो अवार्ड–२०१९ बाट सम्मानित भएका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक नेपाल–३२९२ ले नेपाल पत्रकार महासंघ र अन्य संस्थाहरूको समन्वयमा जनही २५ हजार रुपैयाँ राशिसहित उनीहरू पुरस्कृत भएका हुन्।

लम्साल र खड्गी सम्मानित

‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साल सम्मानित भएका छन् । चलचित्र पत्रकार संघ मकवानपुरले २० औं चलचित्र पत्रकारिता दिवसको अवसरमा लम्साललाई मंगलबार हेटौंडामा ११ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरेको हो । त्यस्तै, ‘चलचित्रकर्मी सम्मान २०७६’बाट द्वन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्गी सम्मानित भएका छन् । पारिवारिक समस्याले कार्यक्रममा अनुपस्थित उनलाई अन्य कार्यक्रममा सम्मान प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।

राइन किनाराका किल्लाहरू

इतिहास छ, र त वर्तमान छ। हिजो छ, र त आज छ। आज छ, अनि मात्र भोलि हुनेछ। समयका पलहरू बित्दै जान्छन् र ती हिजो, अस्तिमा रूपान्तरित हुँदै विगत वा अतिततिर धकेलिँदै जान्छन्, अनि इतिहास बन्छन्। इतिहासले समयका खासखास क्षणहरूलाई छानीछानी संरक्षण गर्दोरहेछ। ती खास क्षणहरूलाई इतिहास बनाउने चाहिँ मानिसले नै रहेछ र उस्का कर्महरूले नै रहेछ। मानिसका कर्महरूलाई नै समयले इतिहास बनाउँदो रहेछ। त्यसैले समय, कर्म र इतिहास अन्योन्याश्रित रहँदा रहेछन्।

नरेश र श्यामलाई सम्मान

चलचित्र पत्रकार संघले चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका दुई पत्रकारलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्