१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सागका कास्य विजेता आचार्य सम्मानित

भर्खरै सम्पन्न साउथ एसियन गेम (साग)मा ब्याडमिन्टन प्रतियोगीतामा सहभागी भएर कास्य पदक जितेका खोटाङका एक खेलाडीलाई सम्मान गरिएको छ। नेपाल सरकारको आयोजनामा भएको सागमा ब्याडमिन्टन प्रतियोगीतामा टिम इभेन्टतर्फ कास्य पदक जितेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का खेलाडी जीवन आचार्यलाई सम्मान गरिएको हो।

बास्केटबल खेलाडी सम्मानित

भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्वविद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ।

नागरिककर्मी लम्साल सम्मानित

महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट नागरिककर्मी हिमाल लम्साल सम्मानित भएका छन्। काठमाडौं महानगरपालिकाको २५ औं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठी, महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्मान गरेका हुन्।

‘नूर–गंगा प्रतिभा सम्मान–२०७५’ बाट रिसाल सम्मानित

पत्रकार भैरव रिसाललाई ‘नूर–गंगा प्रतिभा सम्मान–२०७५’ बाट सम्मान गरिएको छ। पत्रकार रिसालले पत्रकारिताको क्षेत्रबाट राष्ट्र निर्माणमा पु-याएको योगदनको कदर गर्दै नूर–गंगा प्रतिभा पुरस्कार गुठीद्वारा यहाँ आज आयोजिेहमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सम्मान गरिन्।

हरिवंशलाई सेलिब्रिटी सम्मान

अग्रज कलाकार तथा बेस्ट सेलर लेखक हरिवंश आचार्यलाई बिहीबार ‘नेपाल बैंक अन्नपूर्ण सेलिब्रिटी सम्मान’ अर्पण गरिएको छ।

‘नाष्ट प्रविधि पुरस्कार’बाट घिसिङ सम्मानित

नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ नाष्ट प्रविधि पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’बाट शुक्रबार घिसिङलाई सम्मानित गरेको हो ।

स्वरसम्राट स्मृति सम्मान गजमेर र थापालाई

संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापालाई स्वरसम्राट स्मृति सम्मान २०७६ बाट सम्मानित गरिएको छ।

कक्षा २ मा अध्ययनरत ७६ वर्षीय वृद्धा सम्मानित

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुढेसकालमा कक्षा २ मा अध्ययनरत बृद्धालाई सम्मान गरेको छ।

सगरमाथाको उचाइ नाप्ने पूर्वविद्यार्थीलाई सम्मान

काठमाडौं विश्वविद्यालय (केयु)को सिभी रमण अडिटोरियम हल जिओम्याटिक्स इन्जिनियरिङका विद्यार्थी, सर्भेयर तालिम लिइरहेका प्रशिक्षार्थी र भूमि व्यवस्थापनका विज्ञले भरिभराउ थियो। केयु सिभिल इन्जिनियरिङ विभाग, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र जिओम्याटिक इन्जिनियर्स सोसाइटीले आयोजना गरेको ‘नेपाल जिओम्याटिक्स मीट २०१९’ का मुख्य आकर्षण थिए, रविन कार्की।

घरघरमै पुगी ज्येष्ठ नागरिकलाई सम्मान

जिल्लाको ककनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले घरघरमै पुगेर ९० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई सम्मान गर्न थालेको हो।

पूर्वबक्सर सिद्धार्थविक्रम सम्मानित

पूर्वबक्सिङ खेलाडी सिद्धार्थविक्रम भण्डारी क्षेत्री सम्मानित भएका छन्। नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ र निवर्तमान महासचिव दीपक गुरुङले नेपाली खेलाडीहरूलाई निरन्तर सहयोग गर्दै आएका भण्डारीलाई सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।

खेलाडीलाई सम्मान गरिने

म्याग्दीमा जन्मिएर ५० वर्ष नाघेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य टोड्केमा सम्मान गरिने भएको छ।

शंखधरको सम्मान

बौद्ध साहित्यमा यो एउटा अत्यन्त चर्चित जातक कथा हो। प्राचीन नेपालमण्डल क्षेत्रभित्रका एकजना राजकुमारले आफ्ना दाजुहरूसँग जंगलतिर घुम्न जाँदा एक बघिनी र उसका बच्चाहरूलाई भेट्टाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्