१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

प्रधान सेनापति थापा र सशस्त्रका महानिरीक्षक खनालसहित तीन जना सम्मानित

नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’  उपाधिबाट सम्मानित गरेको छ। नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम  पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल भएका व्यक्तित्वलाई पहिलो पटक सो उपाधिले सम्मानित  गरिएको हो।

सुदूरपश्चिमकी श्रेष्ठ प्रियालाई पोखरेलीको पुरस्कार

गजल सन्ध्या पोखराले हरेक वर्ष प्रदान गर्दै आएको ‘गजल प्रतिभा सम्मान–२०७६’बाट सुदूरपश्चिमकी गजलकार श्रेष्ठ प्रिया पत्थरलाई पुरस्कृत गरिने भएको छ। २१ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार कात्तिक ९ गते पोखरामा दिइनेछ।

सुदूरपश्चिमकी प्रियालाई पोखरेलीको पुरस्कार

गजल सन्ध्या पोखराले हरेक वर्ष प्रदान गर्दै आएको ‘गजल प्रतिभा सम्मान–२०७६’बाट सुदूरपश्चिमकी गजलकार श्रेष्ठ प्रिया पत्थरलाई पुरस्कृत गरिने भएको छ। २१ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार कात्तिक ९ गते पोखरामा दिइनेछ।

आफ्नै रगत दिएर बिरामी बचाउने डाक्टर सम्मानित

रोल्पा उद्योग वाणिज्य संघले लामो समयदेखि जिल्ला अस्पतालमा कार्यरत दुई जना डाक्टरलाई सम्मान गरेको छ।

बलिउड बादशाह खानलाई 'जोय फोरम २०१९’ सम्मान

बलिउड बादशाह शाहरूख खानलाई साउदी अरबको राजधानी रियादमा उनले विश्वको फिल्म उद्योगमा दिएको योगदानको सम्मानस्वरूप ‘जोय फोरम २०१९’ बाट सम्मान गरिएको छ।

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित

तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ ।साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उनी सम्मानित भएकी हुन्।

हिमाल डेउडा रत्न

लामो समयदेखि सुदूरपश्चिमको लोक गायनमा समर्पित विष्टको योगदानको कदर गर्दै सम्मानित गरिएको अस्पतालका अध्यक्ष डा. राजेन्द्र भट्टले बताए। बिष्ट ‘हाइ तेरा घोप्टे जुँगा तन तेरा घोप्टे जुँगा’ जस्ता चर्चित डेउडा गीतका गायक हुन्।

पत्रकार रौनियारलाई सार सेवा सम्मान

शनिबार आयोजित कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेवाङले पत्रकार रौनियारलाई सम्मान प्रदान गरे। कार्यक्रममा पत्रकार रौनियारसहित आ-आफ्नो पेशा व्यवसायद्वारा समाजमा योगदान पु-याएका विभिन्न क्षेत्रका २३ जनालाई सम्मान गरिएको थियो।

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ। पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पुर्यायाउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास (होमस्टे) सम्मानित भएका हुन्।

सम्मानजनक छुवाछूत !

मेरो साथीले मप्रति गरेको माया र सम्मान देखर म छक्क परिरहेकी छु। हामी एउटै गाउँका हौं। धैैरै मिल्थ्यौं। एउटै कक्षामा पढ्थ्यौं। अहिले उनी विवाह गरेर नवलपरासीको सुनवलमा बस्छिन्।

परोपकारी संस्थालाई नगदसहित सम्मान

मध्यपुरथिमिको राधेराधेस्थित भक्ति मन्दिर श्यामा श्याम धामको ११ औं वार्षिकोत्सवको अवसरमा नगदसहित एक सामाजिक संस्थालाई सम्मान गरेको छ।

शिल्पीको सम्मानमा विश्वकर्मा पूजा

श्रमिकको विद्वता, वास्तुशिल्प र श्रमको सम्मानका लागि असोज १ मा विश्वका हिन्दु धर्मावलम्बीहरूले विश्वकर्मा जयन्ती तथा वास्तु दिवस मनाउँछन्। यस दिन वास्तुदेव तथा उनकी पत्नी अंगिरसीबाट विश्वकर्माको जन्म भएको र उनी पनि बाबुजस्तै वास्तुशिल्पी भएकाले सो दिवस मनाउन थालिएको हो।

नागरिककर्मी राईलाई बाल साहित्य सम्मान

बाल साहित्य लेखन र बाल पत्रकारिताको माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा पु-याएको योगदानको कदरस्वरुप काठमाडौं टोखा नगरपालिका–४ धापासीस्थित इडन ब्रिज एकेडेमीले राईलाई इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान प्रदान गरेको हो।

नागरिककर्मी राईलाई सम्मान

बाल साहित्य लेखन र बाल पत्रकारिताको माध्यमबाट नेपाली साहित्यको बृद्धिमा पु-याएको योगदानको कदर स्वरुप काठ्माडौं टोखा नगरपालिका–४ धापासीस्थित इडन ब्रिज एकेडेमीले राईलाई इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान प्रदान गरेको हो।

बाइकिङ रेस बिजेता सुनिता सम्मानित

भारतमा भएको महिला बाइकिङ स्यालोम बिजेता सुनिता देशारलाई एम्स इन्टरनेशनल कलेज, ललितपुरले सम्मान गरेको छ। भारतको बेङ्लोरमा भएको गोकार्ट नेशनल च्याम्पियनसिप अन्तर्गत महिला बाइकिङ स्यालोममा देशारले ४० जना प्रतिस्पर्धीलाई पराजित गरेर बिजेता बनेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्