११ आश्विन २०८३ आइतबार
image/svg+xml

मर्स्याङ्दी नदी बस्तीमा पसेपछि तालगाउँ जोखिममा

लगातारको वर्षासँगै मर्स्याङ्दी नदीमा आएको बाढी बस्तीमा पसेपछि मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ।

घट्टे खोलामा तटबन्ध बनाउन तत्काल दुई करोड निकासा हुने

आइतबार बाढीको जोखिम भएका स्थानको निरीक्षणपछि मुख्यमन्त्री थापामगरले तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताए।

मनमा चोट दिने घाउ नलगाउनुस्!

दिल दुखाउने कुनै दाउ नलगाउनुस्, मनमा चोट दिने घाउ नलगाउनुस्। अब त बुझ्न थालेँ तपाईंका हाउभाउ, मसँग झूटो कुनै भाव नलगाउनुस्।

‘दुई वर्ष महिलाले सरकार चलाए राम्रो हुन्थ्यो’ भन्ने ओबामालाई ट्रम्पको यस्तो जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाले महिलालाई सरकारको जिम्मेवारी दिँदा शासन अझ राम्रो हुने भनेर दिएको बयानलाई ‘हास्यास्पद’ भनेका छन्।

चोलेन्द्र प्रकरणमा विष्णुको प्रश्न : सुरक्षा ‘थ्रेट’ प्रधानमन्त्रीलाई धेरै होला, प्रहरीले हरेक राति चौकीमा लगेर राख्छ त?

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई मध्यरातमा घरबाट लगिएको घटनाप्रति आपत्ति जनाएका छन्।

बाढी–पहिरोका कारण ३५ राजमार्ग अवरुद्ध

केही दिनदेखी परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न ३५ राजमार्ग तथा सडक अवरुद्ध भएका छन्।

कालीगण्डकीले पोखरेबगरको पुल बगायो

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ।

चोलेन्द्रबारे जनार्दनको प्रश्न : सुरक्षाको प्रश्न देखाएर प्रहरी कार्यालयमा लियर राख्नु कति न्यायसङ्गत होला?

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन्।

म तुफान चाहन्छु

म छुट्टै साम्राज्य खडा गर्नेछु, म छुट्टै मुटु तयार गर्नेछु, गलेका, मरेका र अधुरा कथाहरू सबै जलाएर लगोस्। एउटा तुफान आओस्, मेरो बेहोसी उडाएर लगोस्।

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

ओपनएआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता (एआई) मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ।

कर्णाली राजमार्गका सडकको पहिरो हटाउने काम जारी

शुक्रबारदेखिको लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक भासिँदा अवरुद्ध कर्णाली राजमार्गका दर्जनौँ ठाउँको पहिरो हटाउने काम सुरु भएको छ।

बिनाप्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी न्याय प्रणालीको गम्भीर उल्लंघन : पोखरेल

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति बिना कुनै प्रमाण पक्राउ गरेकोमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।

चितवनका विभिन्न क्षेत्रमा डुबान, दर्जनौँ घर प्रभावित

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणी नदीसहित स्थानीय खोलामा पानीको सतह बढेपछि केही बस्तीमा पानी पस्न थालेको छ भने केही स्थानमा सडकसमेत अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्