धोकेबाज गीत विवादमा शिव परियार भन्छन्,‘गीत चोरेर गाइएको होइन’
सामाजिक सञ्जालबाट मंगलबार विज्ञप्ति जारी गर्दै उनले गीतका मेल, फिमेल र चाइल्ड भर्सनका तीनै गायक गायिका आधिकारिक र ओरिजिनल गायक गायिका भएको बताएका हुन्।
सामाजिक सञ्जालबाट मंगलबार विज्ञप्ति जारी गर्दै उनले गीतका मेल, फिमेल र चाइल्ड भर्सनका तीनै गायक गायिका आधिकारिक र ओरिजिनल गायक गायिका भएको बताएका हुन्।
विष्णुसंगको तस्वीर सेयर गर्दै उनले लेखेकी छिन्, ‘तिम्रो बारेमा सोच्दा म जागा रहन्छु। तिम्रो सपना देख्दा म निदाएको निदायै हुन्छु। तिमीसँग रहनुले मलाई जिवित राख्छ।’