विश्वकप लिग-२ः नेपाल नामिबियासँग खेल्दै
खेल नेपाली समयअनुसार अपराह्न पौने तीन बजे नेदरल्यान्ड्समा सुरु हुनेछ।
खेल नेपाली समयअनुसार अपराह्न पौने तीन बजे नेदरल्यान्ड्समा सुरु हुनेछ।
प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ।
पाँचौं तथा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल सोमबार उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै नेपाल जितविहीन हुँदै समूहचरणबाटै बाहिरिएको हो।
घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।
राष्ट्रिय निकुञ्ज विभागका अनुसार नेपालमा पछिल्लो पाँच वर्षमा हात्ती, बाघ, गैंडा, चितुवा, भालु, जंगली कुकुरलगायत वन्यजन्तुको आक्रमणबाट एक सय ४६ जनाको मृत्यु भएको छ भने तीन सय ९९ जना सख्त र दुई सय ५१ जना सामान्य घाइते भएका छन्।
प्रहरीको गोली लागेर आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा एक युवाको मृत्यु भएपछि सोमबार बिहानैदेखि तनाव चर्किएको छ।
'कथा यात्रा समूह' ले ‘आख्यान मञ्जिरा’ कार्यक्रमअन्तर्गत कथाकार रमेशजङ्ग थापाकाे कथासङ्ग्रह ‘कामरेडको घोडा’ को समीक्षात्मक बहस गरेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यासको अभिलेख पुनर्स्थापना गर्ने बताएका छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको चाहनाअनुरुप विकासका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने बताएकी छन्।
शाहीले हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने बताए।
बाल गायक अशोक दर्जीलाई बिच सडकमा युवाहरूले हातपात गरिरहेको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ।
चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन्।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ।
सरकारले श्रम स्वीकृति दिन खुला गरेका कुल ११० मुलुकमध्ये नेपाली कामदारको आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया नै बनेको छ।
सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्।