९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

छुपुछुपु धान रोप्दै एमाले अध्यक्ष ओली (तस्बिरहरु)

पत्नी राधिकालाइ सँगै राखेर उनले हिलोमा छुपु छुपु धान रोपे। नेपाली ह्याट (छत्री)मा ठाँटिएर धान रोप्न गएका ओलीलाई पछाडिबाट उनका अंगरक्षकले समातेर सहयोग गरिरहेका थिए

एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको बहत्तरौं जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन्।

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिएका छन्।

खुकुरी र बन्दुकमा खिया छैन, कार्तुस ओसिएको छैन भन्छन तर्साउँछन, धम्क्याउँछनः एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन्।

कम्युनिष्ट पार्टी जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्छ: अध्यक्ष ओली

एमालेको प्रथम विधान महाधिवेशनमा आज प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले जनताको अपेक्षा र आकांक्षामा आफूलाई खरो उतार्नुपर्ने जनाउँदै आफूभित्र निरन्तर शुद्धीकरण गरिरहनु र जनताको बदलिँदो चाहनाअनुरूप अद्यावधिक भइरहनुपर्ने बताएका हुन्।

केही व्यक्ति चोइटिए: ओली

वरिष्ठ नेता नेपाल पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एमाले अध्यक्ष ओलीले पार्टी विभाजन नभई चोइटिएको बताएका छन्। भक्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा ओलीले केही व्यक्ति चोइटिएर गएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्