५ पुस २०८१ शुक्रबार
image/svg+xml

देश र जनताका हितमा सरकारले ऐतिहासिक काम गरेको छ :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्।

प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन्।

प्रधानमन्त्री भन्छन्, ‘ज्येष्ठ पत्रकारका लागि जीवन निर्वाह भत्ता व्यवस्था गरिनेछ’

प्रधानमन्त्री पुष्पकमल दाहालले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्।

पत्रकार महासङ्घको २७ औँ अधिवेशन सुरु

नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले अधिवेशनको उद्घाटन गरेका हुन्।

जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन

नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ।

हकप्रद सेयर बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट

सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।

विश्वकपअगाडि नेपालको खराब लय

आइसिसी ट्वान्टी–२० विश्वकप नजिकिँदै गर्दा कप्तान रोहितकुमार पौडेलबाहेक नेपालका ओपनरसँगै मध्यक्रमका ब्याटर लयमा छैनन्।

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो।

निरङ्कुश शासनको अन्त्यमा नेपाली प्रेस जगतको भूमिका महत्त्वपूर्णः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

किन एकाएक अवरुद्ध भयो इन्टरनेट?

सरकार र निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकहरूको जुहारीका कारण नेपालभरको इन्टरनेट सेवा अवरुद्ध बनेको छ।

कर्णाली करिडोर: छारेभीरको चट्टान छिचोलियो

लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर सडक मध्ये छारेभीरको कडा चट्टानी खण्ड नेपाली सेनाले छिचोलेसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ भने चीन र भारतसँगको हाटभोटको व्यापार पुनः सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्