चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ।
माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ।
भारतको गोवास्थित डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो।
नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई आगामी निर्वाचनमा चुनौती दिने रणनीति बनाउन युरोपेली फुटबल नेतृत्व सक्रिय भएको छ।
नेपालको राजनीति अहिले एउटा महत्त्वपूर्ण चरणमा छ। ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको ६ महिना पूरा गरेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विगतमा भएको राजनीतिक परिवर्तन र आन्दोलनका कारण नेपाली जनताले अधिकार पाएको बताएका छन्।
सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक संघ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ। संघले गत सोमबारदेखि सस्ता इन्टरनेट प्याकेज उपलब्ध गराउन असमर्थ रहेको जनाएको छ।
पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ विमानस्थलमा दुई वर्षभित्र १४ सय मिटर धावनमार्ग विस्तार गरिने बताएका छन्।
नेपाली कांग्रेस २–० को १५औं महाधिवेशन नीतिभन्दा पनि नेता चयन र व्यवस्थापनमै केन्द्रित भएको छ।
‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पाँचौ दिन आज बिहीबार नयाँ नेतृत्व चुन्न मतदान हुँदैछ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ।