३ मंसिर २०८१ सोमबार
image/svg+xml

चेक प्रशिक्षक बर्खास्त

रूसलाई ५–१ को नतिजा सुम्पिएको एक दिन नबित्दै चेक फुटबल संघले मंगलबार राष्ट्रिय टोलीका प्रशिक्षक कारेल यारोलेमलाई बर्खास्त गरेको जनाएको छ।

राहत शिक्षकको आन्दोलनले उदयपुरमा पठनपाठन प्रभावित

नेपाल राहत शिक्षक केन्द्रीय समितिको ३ दिने बन्दका कारण उदयपुरका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ।

इटालीलाई अझै आत्मविश्वासको खाँचो

इटालीका प्रशिक्षक रोबर्टो मान्चिनीले आफ्नो टोली पुनः एक पटक विश्व फुटबलको बलियो राष्ट्रका रूपमा उभिन अझै आत्मविश्वासको खाँचो रहेको बताएका छन्। जर्जिन्होको गोलमा इटालीले शुक्रबार युइएफए नेसन्स लिग ‘ए’ समूह तीनअन्तर्गत पोल्यान्डसँग १–१ को बराबरी खेलेको हो।

माउरिन्हो सम्मानको हकदारः ग्वार्डिओला

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले जारी सिजन प्रिमियर लिगमा लयअनुरूपको प्रदर्शन गर्न नसके पनि प्रशिक्षक जोजे माउरिन्हो सम्मानको हकदार भएको बताएका छन्।

बेलमाथि गिग्सको भरोसा

यसै सिजन रियाल मड्रिडबाट इटालियन सिरी ‘ए’ को क्लब युभेन्ट्समा सरुवा भएका क्रिस्टियानो रोनाल्डोको स्थान स्ट्राइकर गारेथ बेलले लिन सक्ने वेल्सका प्रशिक्षक रायन गिग्सले बताएका छन्।

विद्यार्थीलाई कसरी पढाउने?

शिक्षकले विद्यार्थीलाई पढाउने होइन, विद्यार्थीलाई ‘सिक्न’ मद्दत गर्ने हो । सिकाइ सधैँ ‘ट्राइल एन्ड इरर’ प्रक्रिया हो ।

ओजिलको आरोप कपोलकल्पितः लोउ

जर्मनीका प्रशिक्षक जोचिम लोउले मिडफिल्डर मेसुट ओजिलले जर्मन फुटल संघ (डिएफबी)माथि लगाएको जातीय दुर्व्यवहारको आरोपको खण्डन गरेका छन्।

शिक्षकविरुद्ध बलात्कार आरोपमा उजुरी

उदयपुरमा बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध कारबाही माग गर्दै उजुरी परेको छ। त्रियुगा नगरपालिका ४ बगाहास्थित विद्यालयका माध्यामिक शिक्षक ४० वर्षीय वीरेन्द्र बस्नेतविरुद्ध स्थानीय १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीमा उजुरी परेको हो।

महर्जनलाई राष्ट्रिय टोलीको जिम्मेवारी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ।

शिक्षक मृत फेला

खोटाङमा एक शिक्षक मृत फेला परेका छन्। दिक्तेलस्थित दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत शिक्षक राज भट्टराई शनिबार बिहान मृत फेला परेका हुन्।

घुस रकम सहित राैतहटका एक शिक्षक पक्राउ

सेवाग्राहीसँग लिएको घुस सहित एक शिक्षक पक्राउ परेका छन्। सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयका प्राथमिक शिक्षक तथा सहायक लेखापाल प्रमोद ठाकुरलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले ४५ हजार घुस सहित पक्राउ गरेको हो।

शिक्षकको तलवमा अनियमितता

जुम्ला तिला गाउँपालिकाका शिक्षकको तलवको २८ लाख रुपैयाँ अनियमिता भएको पाइएको छ। पुस महिनामा दोस्रो चौमासिकको तलब हाल्दा एउटै विद्यालयलाई २८ लाख रुपैयाँ बढि रकम हालिदिएको र हाल सम्म कुनै खोजी नभएकोले यो रकममा अनियमितता भएको हुनसक्ने आशंका गाउँपालिकाले गरेको प्रवक्ता सन्तविर रावतले बताए।

खुला क्याम्पबाट खेलाडी छानिँदै

यु १९ राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले भारत भ्रमण र बंगलादेशमा हुने एसिया कपका लागि टोली तयार गर्न सोमबारबाट तीनदिने खुला छनोट क्याम्पको आयोजना गरिने बताएका छन्।

जिम्मेवारी मात्र हेरफेर : एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजुकाजी शाक्यलाई प्रशिक्षक पदबाट हटाउन गरेको निर्णय सच्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्