३ मंसिर २०८१ सोमबार
image/svg+xml

तलब माग्दै शिक्षकद्वारा तिला गाउँपालिकामा धर्ना

जुम्लाको तिला गाउँपालिकाका शिक्षकहरुले अन्तिम चौमासिक तलब दिन गाउँपालिकाले आनाकानी गरेको भन्दै गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन्।

एग्युरी इजिप्टको मुख्य प्रशिक्षक

इजिप्ट फुटबल संघ (इएफए) ले बिहीबार हाभियर एग्युरीलाई ४ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

निजी स्रोतका शिक्षक तलब नपाउँदा मार्कामा

स्थानीय शुक्लाफाँटा क्षेत्रका विद्यालयले आर्थिक अभावका कारण शिक्षकको तलब व्यहोर्न नसकेका कारण निजी स्रोतमा काम गर्दै आएका शिक्षकले लामो समयदेखि तलब पाएका छैनन्।

कक्षा पाँचमा एक विद्यार्थी पाँच शिक्षक

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन्।

रूसी प्रशिक्षकको सम्झौता नवीकरण

रूसी फुटबल टिमका प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभको सम्झौता दुई वर्षका लागि नवीकरण भएको छ । रूसले घरेलु मैदानमा सम्पन्न विश्वकपमा सोचेभन्दा राम्रो प्रदर्शन गर्न सफल भएको भन्दै चेर्चेसोभको सम्झौता आउँदो दुई वर्षका लम्बिएको हो।

ब्राजिली प्रशिक्षकको सम्झौता नवीकरण

विश्वकपका लागि गरिएको रूसयात्रा निराशाजनक रहे पनि टिटेलाई २०२२ को विश्वकपसम्मका लागि ब्राजिली राष्ट्रिय टोलीमा प्रशिक्षकका रूपमा रहने गरी सम्झौता नवीकरण गरेको ब्राजिली फुटबल संघ (सिबिएफ)ले जनाएको छ।

डेसच्याम्प्स र जिदान उत्कृष्ट प्रशिक्षकको मनोनयनमा

फिफाको उत्कृष्ट प्रशिक्षक अवार्डका लागि फ्रान्सका डिडियर डेसच्याम्प्स र जिनेदिन जिदान मनोनयनमा परेका छन्।

पानामाका प्रशिक्षकको राजीनामा

पानामालाई इतिहासमै पहिलो पटक विश्वकपसम्म डो¥याएका प्रशिक्षक हर्नान डारियो गोमेजले मंगलबार टिमबाट राजीनामा दिने बताएका छन्।

ब्रेसेक पोल्यान्डका नयाँ प्रशिक्षक

पोल्यान्डले पूर्वकप्तान जेर्जी ब्रिजस्रेकलाई बिहीबार राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

इनरिके स्पेनका नयाँ प्रशिक्षक

स्पेन फुटबल संघले सोमबार बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस इनरिकेलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

कोस्टा रिकाका प्रशिक्षक निकालिए

सान जोसे – कोस्टा रिका फुटबल संघले रूस विश्वकपमा निराशाजनक नतिजा ल्याएको भन्दै प्रशिक्षक ओस्कार रामिरेजसँगको सम्झौता रद्द गरिएको घोषणा गरेको छ। ‘ओस्कार रामिरेजले कोस्टा रिका राष्ट्रिय टोलीको प्रशिक्षणलाई निरन्तरता दिने छैनन्।

राम्रो नतिजा ल्याउनेलाई शिक्षकले दिए दशहजार

बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन्।

कोही किन मावि शिक्षक छोडेर खरिदार हुन्छ?

काभ्रे जिल्लाको कुशादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारी आफ्नो लामो अवधिको सेवाबाट निवृत्त हुनुभयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्